परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ असार  ११ साेमवार

  • पृथ्वी राजमार्गको फिस्लिङनजिक सडकमाथिबाट पहिरो खस्दा लगभग ४ घण्टा आवगमन अवरुद्ध भयो ।
  • माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफलमा प्राविधिक त्रुटि देखिएकोमा त्यसबारे छानबिन गर्न शिक्षक सेवा आयोगका प्रशासकीय अधिकृत तुलसीप्रसाद थपलियाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिका सदस्यमा उपसचिवद्वय शम्भुप्रसाद रेग्मी र दिनेश खनाल रहनुभएको छ ।
Facebook Comments