परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद
यस क्याटेगोरीका पोस्टहरु

दैनिकी

कोरोना डायरी बन्द !

लकडाउनले गर्दा भाषणभुषण भई रहेका छैनन् । काम केही नभएपछि भ्रष्टाचारका कुरा लेख्न पनि अलि असान्दर्भिक हुन्छ क्यार ! प्रतिपक्ष,…

सित्तैको उपदेशः खै कति पच्ला !

जनताले लकडाउनको राम्रो पालना गरेका छन् । सबैले बुझेको छ यो सरकारले लगाएको कफ्र्यू वा कसैको आव्हानमा भएको बन्द होइन । कोरोना…

शक्ति राष्ट्रका गति पनि देखिए !

अनायसै मैले पनि नलेख्न सकिन । किनभने यो स्वभावकै कारणले होला । एक त एकान्त बास दोस्रो मनभरीको त्रास । यस्तो बेलामा के गर्ने ?…

नव वर्षको शुभकामना भनौं कि !

थुप्रै दिन भएछ डायरी लेख्न थालेको । कोरोना भाइरसका कारण लकडाउनको साङ्लोमा बाँधिए पछि डायरी सुरु भएको रहेछ । आज २०७७ सालको पहिलो…

आउनुहोस् तथानाम गाली गरौं !

म अहिले लाइव्रेरी जस्तो सानो कोठामा बसेको छु । सायद यहाँ राखिएका किताबहरु मैले आफुलाई बुद्धिजीवी देखाउन किनेको हुनुपर्छ । होइन…

के यही हो उखरमाउलो !

आज पनि उस्तै छ । हिजोको जस्तै । अब भन्नुहोला, हिजो चाहिँ के त्यस्तो विशेष थियो र ! हो उस्तै छ भनेकै हिजो पनि केही थिएन र आज पनि…

कस्तो अचम्म ! दुइटै सत्य हो

हिजो बडो गज्जब भयो । एकछिन खुशी, एकैछिनमा दुःख । काठमाडौंमा पीडामा बसेका अथवा लकडाउनका कारण भोकै कोठामा थुनिएर बसेकाहरु आ—आफ्नो घर…

अल्छे तिघ्रो स्वादे जिब्रो पो भइयो

आउनुहोस् फेरि एकछिन भलाकुसारी गरौं । सञ्चै हुनुहुन्छ ! के गर्नु लकडाउनले तपाईं हामीलाई हिड्न दिए पनि कोरोनाले दिदैन । बरु समय…

चकमन्न परिवेशमा कोरोनाको भुत

विहानै एक वथान कागहरु बडो नराम्रोसँग कराए । सायद एउटा कागको दुखान्त निधन भएको हुनुपर्छ । कतै विजुलीको तारमा बस्दा करेन्ट लागेर काग…

अक्क न बक्क स्थानीय तह

लकडाउन सुरु भएको कति दिन भयो कुन्नि ! मैले त बिर्सी पनि सकेंछु । हुन त नेपालीले चाँडै बिर्सिन्छ । शरीर भित्र रहेको मन भने चार चौरस…