परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद
यस क्याटेगोरीका पोस्टहरु

विविध

यो प्रश्न नगरी रहन सकिएन— राष्ट्र धर्म के हो?

के, तिनलाई नेपालमै छिराएर क्वारेन्टाइनमा राखी भारतका नागरिकलाई सीमा कटाउन मिल्दैनथ्यो? राष्ट्र धर्मले के भन्छ ? नमिलेका कुरा अरु…

क्रान्तिको इतिहास नै पल्टा खाने हो कि?

आज यस छिँडीबारे अन्तिम निर्णय गर्ने हामीले अठोट गरेका छौँ । या त भोलि हामीलाई ‘धन सवाल’ लाग्ने छ या हामी यो छिँडी छोडेर अन्त सर्ने…

कोरोनाको कोरा

कोरोनाको डरले घर बाहिर निस्कन मिलेन घरकाको करकरले भित्र बस्न मन लागेन  समृद्धि आउँछ भन्थे स्थायी सरकार भएपछि थुनाउने र…

उहाँ फटाहा हुनुहुन्छ !

उहाँ आजभोलि नित्य सत्यको खोजीमा हुनुहुन्छ पूजा, पाठ, तीर्थ र ब्रत गर्नुहुन्छ नामी–नामी साधु, सन्त, बाबा र फकिर खोज्नुहुन्छ…

आनन्दका पाँच टुक्रा

१. जीवनको यात्रा थालिएछ तिम्रो आगमनले फाटेको मन टालिएछ तिम्रो आगमनले पत्थरको मुटु केही छिनमा पानी नै भयो सुन जस्तो गालिएछ…

घुस्रिए सर्प काला

तालाबाला बनाए धन जन ढुकुटी खालि जस्तै निराला सत्तामा जो पठाए मति भ्रमित भयो मानवी छैन चाला ढाली झारी गरीबीतिर जन सब नै भै सके…

नेता मूर्ख नै छान्नुपर्छ !

तपाईंं सधैँ नेताले देश चलाउन जानेनन् मात्र भन्नुहुन्छ देश राम्रोसँग चलाउन जान्ने नेता छान्न तपाईंं चैँ कहिले जान्नुहुन्छ ?…

महाभारत 

अल्पमत, बहुमत मात्रै सबै कुरा कहाँ हो र? बिक्न सक्छ खसाल्ने भोट, विवेकको मत बेचिन्छ र? बहुमत पनि हार्छ अत्याचार…

सत्यको मूल्य

मलाई के थाहा, तिमी यति कमजोर छौ सत्य स्वीकार्ने साहस पनि तिमीमा छैन वास्तवमा यो जानेको भए किन म सत्य बोल्थेँ! र तिम्रो…