परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ असार  १० अाइतबार

 

  • नामाङ्कन तथा प्रदेश राजधानी सुझाव सङ्कलन समितिले ४ नम्बर प्रदेशको नाम ‘गण्डकी’ राख्न सुझाव दिएपछि तमुवान मगरात संयुक्त सङ्घर्ष समितिले पोखरास्थित प्रदेश सभास्थलमा धर्ना दियो । संयुक्त सङ्घर्ष समितिले ४ नम्बर प्रदेशको नाम ‘तमुवान मगरात प्रदेश’ हुनुपर्ने माग राख्दै आएको छ ।
  • प्रधानमन्त्री केपी शर्मा ओली चीनको भ्रमण पूरा गरी स्वदेश फर्कनुभएको छ । उहाँ असार ५ गते त्यसतर्फ जानुभएको थियो ।
  • देशभरको सबै स्थानीय तहद्वारा एकचोटि बजेट सार्वजनिक गरेका छन् ।
Facebook Comments