परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ असार १२ मंङ्गलबार

 

  • मुग्लिन—नारायणगढ सडक खण्ड ११ घण्टापछि खुलेको छ । सडकमा पहिरो खसेपछि बिहान पाँच बजेदेखि अवरुद्ध भएको सडक अपरान्ह चार बजे खुलेको थियो ।
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले सातै प्रदेशमा क्षेत्रीय विमानस्थल बन्ने घोषणा गर्नुभएको छ ।
  • सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल वास्कोटाले मोबाइल इन्टरनेट शुल्क विस्तारै घटाउँदै लगिने बताउनुभएको छ । संसदमा बोल्दै उहाँले यस्तो जानकारी दिनुभएको हो ।
Facebook Comments