परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ असार १७  आइतबार

  • सुनमा मिसावट गरेको अभियोगमा प्रहरीले बर्दियाका ११ जना सुन व्यवसायीलाई पक्राउ गरेको छ ।
  • मुग्लिन नारायणगढ सडक अवरुद्ध भए—नभएको जानकारी एसएमएसबाटै पाइने भएको छ । अंग्रेजी अक्षर एनएमटी (सबै साना)टाइप गरी ३४८४८ मा एसएमएस गरेमा सडकको अवस्थाबारे जानकारी पाइने महनगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको  छ ।
  • मध्यपश्चिम विश्वविद्यालय, इन्जिनियरिङ संकायका डिन वीरेन्द्र खड्का तथा केन्द्रीय क्याम्पसका प्रमुख विवेककुमार पण्डित निलम्बनमा पर्नुभएको छ । उहाँहरूमाथि विद्यार्थी भर्ना प्रक्रिया तथा परीक्षा सञ्चालनमा लापरबाही गरेको आरोप लागेको छ
  • चिकित्सा शिक्षा अध्यादेश प्रतिस्थापन विधेयकमा सहमति नजुटेपछि संसदको कारबाही स्थगत भएको छ ।
Facebook Comments