परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

वितृष्णा

चट्याङ

एउटी गर्भवती महिला ज्योतिषको घरमा गई

सोधी, ‘यो गर्भमा के छ? बन्छ के यो पछि गई’ ?

 

ज्योतिष भन्छ, ‘बधाई छ, छोरो हुन्छ बेला भई 

अन्य आकर्षणहरू

भोट दिउँ गधालाई

फुलेको जवानी

उहाँ फटाहा हुनुहुन्छ

आउनुहोस् भ्रष्टाचार गरौँ

 हे ईश्वर, पैसा खेर नफाल 

राजनीति गरी चम्कन्छ पार्टीको एक घटक भई’ 

 

बल्झियो राष्ट्रको प्रेम, मर्यादा कोखकै पनि 

आत्महत्या गरी त्यसदिन जन्म त्यसको नहोस् भनी

Facebook Comments