परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद
यस क्याटेगोरीका पोस्टहरु

फुटानी

माधवहरुको लिङ्ग के– एमाले कि माओवादी ?

देखिस् भिरघरे ! हाम्रो प्रचण्डले कमाल गरे । एमालेको एउटा झुण्ड माओवादीमा मिसिन आउने भयो । माधव नेपालको झुण्ड गुटुङटुङ दौडिदै छ ।…

लु बधाई छ नयाँ सरकार बन्ने भयो !

काका ! काठमाडौंमा जात्राको मौसम छ । मानिसहरु बगुन्द्र भेला हुन्छन् । कोरोना भाइरस अर्कै रुप धारण गरेर नेपाल प्रवेश ग¥यो भनेर…

पक्का पक्की भयो, वनमाराले सतिसाल ढालेन

काका ! अब एउटा चिठ्ठी लेख ! त्यो पनि विन्तिपत्रको शैलीमा तरक्क आँशु झारेर, पुराना अमानवीय कर्तुतहरुप्रति घोर पश्चाताप गर्दै रोएर…

अदालतले खप्परमा नहानेको भए…!

सिन्धुली पुगेपछि प्रचण्ड काम्रेडले क्लिएर कुरो गर्नु भयो । ओलीलाई समाप्त पार्ने आवरण भित्र एमाले ध्वस्त बनाउने योजना अन्तिम समयमा…

हामी युद्ध गर्न झोक्राएका हौं !

भिरघरे एकाविहानै आइछस्। मेरो घाउमा नुनचुक छर्किन आएको त होलास् नि ! अरु तैंले के नै गर्ने हो र! हाम्रो त प्रचन्न काम्रेडको भासन…

भरेदेखि कम्फर्टेवल सरकार !

हेर भिर्घरे हाम्रो प्रचण्ड काम्रेडले ‘कमफर्टेबल’ सरकार बनाएरै छाड्ने भए । आज २०७७ साल फाल्गुन २३ गते आइतबार प्रचण्डलाई शुभसाइत परे…

तिमारु कुन पार्टीका हौ ?

लड्डु कपाकप खाको फोटो देख्यौ काका ! सारै मिठो लड्डु खाए । कोच्याई कोच्याई, खाँदी–खाँदी खाए । म त ट्वाँ परेर हेरेकौ हेरै भएँ ।…

कुभिण्डो पो फले छ !

यो ठाउँ पनि अनौठै र’छ । हेर त भिरघरे बोकालाई खुवाउन अम्लिसो रोपेको कुभिण्डो फले छ । बोकाको मुखमा कुभिण्डो अट्तैन अब के गर्ने होला…