परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

मंसिर २९ गते, शनिबार । मुलुक संघीयतामा गएपछि बजार नियन्त्रण कार्य झन जटिल बन्दै गएको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।…

मंसिर २८ गते, शुक्रबार । नुवाकोटको दुप्चेश्वर मिनिट्रक दुर्घटना हुँदा १६ जनाभन्दा बढीको मृत्यु भएको सञ्चार माध्यमहरूले जनाएका…

कुखुरा र तरकारीले बदलियो जीवन

बझाङको थलारा गाउँपालिकाले कुखुरापालन र तरकारी खेतीमा लिएको अग्रसरताले समाजमा व्याप्त अन्धविश्वास त हटायो नै, स्थानीय समुदायको…

दैनिकी

२०७५ मंसिर १६ गते, आइतबार । निर्मला पन्त हत्या प्रकरणमा बर्खास्त प्रहरी उपरीक्षक डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टले…

सत्ताकाे खबर के छ ?

हिमालको हिउँमा थरथरी जिऊ कामेको काम्यै छ  सिरेटो चिसो हुँइकिन्छ त्यसै डामेको डाम्यै छ । यो भेडी गोठ, गोठाले जीवन…

शहरका सचेत अराजक दाइ

दाहाल यज्ञनिधि अर्थात् हाम्रो पुस्ताको सम्बोधनमा दाहाल दाइ । बाल्यकालमा उनको स्वर सुनेर एकपटक अनुहार हेर्न भेट्न खोजिएका व्यक्ति ।…

दैनिकी

२०७५ मंसिर १५ गते, शनिबार । निर्मला पन्त हत्याको घटनाबारे संयुक्त राष्ट्रसंघले अनुगमन गर्ने समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ…

दैनिकी

२०७५ मंसिर १२ गते, बुधबार । आमा डबलम हिमाल आरोहण गरी फर्केका एकजना अमेरिकी नागरिकको लेक लागी मृत्यु भएको खबर अनलाइनखबर समाचार…

मध्यपश्चिमी पहाडमा द्वन्द्वको बीऊ रोपिँदै

दुई दशकअघि तत्कालीन माओवादीले गरेको जनसत्तामा लिखत पास गर्ने निर्णय पालना नगर्नेलाई मध्यपश्चिमका कतिपय स्थानीय सरकारहरूले ‘ठग’…

दैनिकी

२०७५ मंसिर ११ गते, मङ्गलबार । नेपाल आयल निगमले इन्धन चोरी गर्नेमाथि ठगी अभियोगमा मुद्दा चलाउने भएको समाचार कारोबार दैनिकमा…