परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

मंसिर २८ गते, शुक्रबार ।

नुवाकोटको दुप्चेश्वर मिनिट्रक दुर्घटना हुँदा १६ जनाभन्दा बढीको मृत्यु भएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

नवलपुरको कावासोतीमा थारू महिलाहरू थारू सांस्कृतिक अतिथि गृह सञ्चालन गरेको समाचार अनलाइनखबर अनलाइन समाचार पोर्टलमा प्रकाशित छ ।

यस वर्ष १० लाख विदेशी पर्यटक भित्रिएको समाचार चक्रपथ अनलाइन समाचार पोर्टलमा प्रकाशित छ ।

नेपाली कांग्रेसको महाधिवेशन आजदेखि शुरु भएको समाचार छ ।

नक्कली नागरिकता र राहदानी बनाउने धन्दामा संलग्न एक गिरोह धनुषामा पक्राउ परेको समाचार थाहाखबर अनलाइन समाचार पोर्टलमा प्रकाशित छ ।

Facebook Comments