परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद
यस क्याटेगोरीका पोस्टहरु

राजनीति

अाँसी र घन, फुल्टिन र प्यालामा भोट हालौं – हाम्रो कांग्रेसलाई सिटामोल खुवाउँ! 

नेपाली कांग्रेसकाहर्ले हाम्रो अाँसी र मार्तोल खोजेर भोट हाल्ला जस्तो छैन । `बुट्टो चिन्ह खोजेर छाप ठोक्ने, भट्टी जाने रक्सी…

एमालेद्वारा घोषणापत्र सार्वजनिक

काठमाडौं ।नेकपा एमालेले स्थानीय चुनावका लागि पार्टीको केन्द्रीय घोषणापत्र सार्वजनिक गरेको छ । केन्द्रीय कार्यालयबाट शुक्रबार जारी…

अोलीले नपछारेको भा हाम्रो प्रचन्नले एमाले कब्जा गर्थे गर्थे!

हाम्रो महान पार्टीका अध्यक्ष काम्रेड प्रचन्नले मनको कुरो फ्याट्ट भनेछन् । मेरो पनि मनमा त्यही लाइ राथ्यो । एमालेका…

हाम्रो प्रचन्नलाई अब `रेणुको बाउ´ भन्न थाले!

दिमाख चक्राएर अाम्च । मनभित्र खुलदुलीको भेल उर्लिन्च । राजनीतिमा लागियो, सफल पनि भइयो । यत्रो बडेमाको गणतन्त्र पनि हाम्ले नै…

गठबन्धन न सठबन्धन अाफ्नै चिन्ह जिन्दावाद !

हेर सण्डे ! समय बलवान हुन्छ । कुनै समय थियो हाम्रो पार्टी माअोवादीका नेता कार्जेकर्ताका अगाडि उभिएर यो गाउँका मान्छे बोल्न सक्तैन…

स्थानीय निर्वाचनमा जनमत कुन दलको पक्षमा जाला !

गोविन्द पोखरेल । भविष्य र गर्भको कुरा कसैले जान्दैन भन्ने भनाइ अब पुरानो भएको छ । गर्भको कुरा डाक्टरहरूले बताउन थालेका छन् भने…

स्थानीय निर्वाचनले थेचार्छ जस्तो छ !

स्थानीय निकायको चुनाउको नतिजाले हामीलाई नराम्रोसँग पछार्छ जस्तो छ । हाम्रो महान काम्रेड प्रचन्नको अास्वाशन र ढाडसलाई पनि कसैले…

अोलीका रिसले भड्डु कुच्याएपछि…!

हाम्मा पनि इतिहास थिए । १० वर्षे `जनयुद्ध´को अाफैले पहिरेको यमानको फेटा थियो । `राष्ट्र र जनताका लागि´ भन्दै `चन्दा देखि…

गठबन्धनमा चमेराको दुर्गन्धे फोहोर !

  गोविन्द पोखरेल । नेकपा एमालेले छ महिना अघिदेखि सदन अवरुध्द गर्दै अाएको छ । उसले अाफ्नो पार्टीबाट निष्कासित १४ जना सांसदलाई पद…

पारदर्शी लगौटीले राष्ट्र र संविधान बचायो नत्र…!

हाम्रा प्रचन्न काम्रेड पनि कार्जेकर्तालाई वेकुफ बनाउन त माहिर छन् । अघिल्लो दिनसम्म एमसिसी पास भए हाम्मो राष्ट्र रहदैन, हामी…