परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

चट्याङमास्टरका पाँच हाइकु

साहित्य

 

१.

कर्म प्रवल

कञ्चटको पसिना

समुद्री छाल।

 

 

 

२.

हतार किन

फुट्छ कि ज्वालामुखी

भाग्न दौडिन।

 

 

 

 

३.

तीर्खा मेटियो

आफ्नै आँसु पिएर

पानी के काम?!

 

 

४.

मर्छ, मार्दैन

इमानदार मान्छे

डर लाग्दो छ ।

 

 

५.

जीवन सुख

हाँस्नु र हँसाउनु

बिर्सेर दु:ख।

Facebook Comments