परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद
Browsing Tag

banner

मैले देखाउन धेरै कमाल बाँकी छ !

खूब चुसे मेरा पाकेका रसिला आँपहरू सबले त्यही चुसिएको आँपको मेरो यो छाला बाँकी छ, कस्तो मीठो मानेर खाए कलिला काँक्राहरू सबैले,…

प्रकृति पुकार

रक्षा गर्छु म जीवजन्तु, जलको, दिन्छु नयाॅ जीवन मेरा जङ्गल, खोच, भीर, पहरा, पाखा–पखेरा वन। पानीमा मसिना मुना कमलमा आभा उमार्छु…

आनन्दका केही टुक्रा

१. दु:ख मनभित्र बर्षा पालेर पीडा तब पो जवान हुन्छ उसले भोकाहरू कहाँ देख्छ र जसको पैसामा मात्र ध्यान हुन्छ ! …

जहरै ओकल्छ यो हुण्डरी

आयो कोभिड चीलतुल्य मनुवा चल्ला बने चाँचरी सारा विश्व छ थर्कमान अहिले सन्त्रासले बेसरी रोक्ने हो कुन रीतबाट नरको संहार पो यो…

नागरिक प्रशासनको क्षमता बढाऊ

भर्खरै मात्रै कोरोना भाइरस कोभिड १९ विरूद्धका उपकरण झिकाउने क्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय विवादमा मात्रै परेन, नेपाली…

कोरोनाको कोरा

कोरोनाको डरले घर बाहिर निस्कन मिलेन घरकाको करकरले भित्र बस्न मन लागेन  समृद्धि आउँछ भन्थे स्थायी सरकार भएपछि थुनाउने र…

लेखनी यो नखोस

मेरो माटो मलाई, सुन सकल छ यो, छैन घृणा र दोष माटोमै फल्छ राम्रो, फल सरस बनी, दिन्छ माधुर्य पोस माटोमा झार्छु मैले, अविरल…

गोपीकृष्णका मुक्तक

१. खुलेको दिन, स्निग्ध आकासमा! ईश्वरको हाँसो छरियो प्रकाशमा!! अतृप्त प्यास बोकेर भमरा! झुम्मिरहेछ फूलको सुवासमा!! …

आनन्दका चार टुक्रा

१. चौतर्फी घटनामा चलिरहेछ जिन्दगी फुल झैँ कोइलामा बलिरहेछ जिन्दगी मानव दानव भैसके अब त यो दुनियाँमा दूध सर्पलाई पिलाई…

माटो नचिन्ने

माटो नचिन्ने दरबारमा छन् बाटो नचिन्ने सरदारमा छन् यो देश बन्ने मधुरो छ आशा आँठो नचिन्ने सरकारमा छन्॥१   जो जीत भन्थे सब हारमा…