परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद
Browsing Tag

banner

बुढा–बुढी 

बुढा–बुढी जीवनका मुहान यी ज्ञानका खानी भनेर जान गाऊ उनैको जति गुण गान तिम्रो त्यति नै बढी राख्छ मान । …

भत्किन्छ होला घर

धमिलो छायाॅ देखिन थाल्यो बुध्दको देशमा सकुनी यही साधना गर्छन् साधुको भेषमा। बाघको छाला ओडेर बस्छ ब्वाॅसाको बथान नचिन्दाखेरि…

आनन्दका बिम्ब–प्रतिबिम्ब

१. लडेका छन् बिना कारण भइरहन्छ यस्तो धेरै म पनि त बिद्रोही थिइनँ, घमण्डी थियो दुनियाँ धेरै आफ्नो माटोको शरीरमा छु…

सधैँ देश पुज्ने पुजारी म होऊँ

खरो मूढको ओखती किन्न पाऊँ उठे सर्प जो ठुङ्न छोपी सुताऊँ सबै माझ सामर्थ्य ऊर्जा रचाऊँ सधैँ अस्मिता देशको नै बचाऊँ॥१…

अङ्कको लिङ्गभेद !

भनिन्छ- अङ्क न स्त्री लिङ्ग हुन्छ न पुलिङ्ग हुन्छ,  यो सुनेर हरेक अङ्क बिचरो दिक्क हुन्छ  मन परे निराकार ईश्वरको पनि लिङ्ग…

काल आएपछि

मासिनू छ भने बाँस गम्केर फुल्छ झ्याङमा काल आएपछि स्याल आफैँ पस्छ बजारमा। मर्ने बेला कमीलाका लामा प्वाॅख पलाउँछन् दाइका रिसले…

आनन्दका बिम्ब-प्रतिबिम्ब

१. मरिसकेकेको सहरको आवाज विधवा सडकको खाली सिउँदो रोइरहेको रात अपफाहले घायल भएका चेतनाहरू शङ्काहरूको भीँड भरिएका उत्सुकताहरू…

नेपालमा चाकडी

कुर्सीका हकदार नै मुलुकमा पारेर बस्छन् दुलो गर्छन् देश खुलेर दोहन सधैँ छानेर पल्ला ठूलो राखी चाकर औ दलाल सहजै ढाकेर…

आनन्द-प्रतिबिम्ब

१. भ्रम तिम्राे विश्वासकाे मेटाइदिन्थेँ त के हुन्थ्यो ! तिम्राे अनुहारकाे मुखाैटा हटाइदिन्थेँ त के हुन्थ्यो ! शरीर छ, आत्मा छ,…

मैले देखाउन धेरै कमाल बाँकी छ !

खूब चुसे मेरा पाकेका रसिला आँपहरू सबले त्यही चुसिएको आँपको मेरो यो छाला बाँकी छ, कस्तो मीठो मानेर खाए कलिला काँक्राहरू सबैले,…