परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद
यस क्याटेगोरीका पोस्टहरु

राजनीति

प्रलाप भित्रका प्रचण्ड !

हेर भिरघरे ! संसदीय राजनीति बुझिनसक्नु हुँदो रहेछ । एकातिर हाम्रो काम्रेड प्रचण्ड अबको चुनापमा हाम्रो पार्टी सबैभन्दा ठूलो हुन्छ…

आत्महत्या उन्मुख प्रचण्ड हुँकार !

हेर भिरघरे भतिज ! प्रचण्डले त्यसै आत्महत्याको कुरो गरेका होइनन् । चारैतिर दुश्मनले घेरेका छन् । आफ्ना पार्टीका क्षमतावान र जनधार…

आउनुहोस् ओलीलाई बेसरी सरापौं !

हेर विध्वंसे काका ! यो गठबन्धन भनेको ओलीलाई सराप्नका लागि बनेको हो । केही दिन अघिको भाषणमा प्रचण्डले माधव र झलनाथको पार्टी बनाउन…

भाग्यमानी देउवा, अभागी माधव

हेर विध्वंसे काका ! हाम्रा देउवा दाइ भाग्मानी छन् । यो पटक प्रधानमन्त्री बन्ने कुनै छेकछन्दो थिएन । हाम्रो देउवा दाइ बुढानिलकण्ठ…

विचरा सम्पादक सरहरु कता हराउनु भो !

हेर सण्डे ! हाम्रो सर्वकालीन अध्यक्ष काम्रेड प्रचण्ड नेपालका लागि एकलौटी नेता हुन् । अब उनैले गर्दा एमसिसी पास हुँदैन । जनता र…

हाहाss उखाने भन्दा, हाम्रै गु खाने ठिक

देखिस् भिरघरे हाम्रो महान राष्ट्रनायक काम्रेड प्रचण्डको कुशाग्र वुद्धि ! नेपाली जनता दक्षिणतिर फर्किएर आफ्नो देशको सीमा मिचिएको…

ओलीले ल्याको प्रतिगमनकारी देउवाले ल्याको अग्रगमनकारी

भिरघरे भतिज ! यसपालि सारै राम्रो अग्रगमनकारी, अत्यान्तै प्रगतिशील, पार्टीहर्लाई एकताबद्ध गर्ने अध्यादेश आयो । फेरि कस्तो राम्रो छ…

माधव काम्रेडको पर्याय : बाँदरको पुच्छर लौरो न हतियार !

हेर भिरघरे ! मान्छे–मान्छे बिचमा तुलना नगर्नु भन्छन्, तर म त तुलना गर्नै पर्छ भन्ने ठान्छु । वर्तमान परिप्रेक्षमा माधव नेपाल जस्तो…

माधवको नयाँ पार्टी : दक्षिणपन्थी उग्रक्रान्तिकारी कम्युनिष्ट पार्टी!

समय बलवान छ भन्थे बुढापाकाहरु, हो रहेछ । त्यसबेला नेकपा एमालेका महासचिव मदन भण्डारीको दुर्घटनामा मृत्यु भयो । हाम्रो माधव…