परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद
यस क्याटेगोरीका पोस्टहरु

मुख्य समाचार

नुनमा प्लाष्टिक

विहान आइतबारको दिन १०ः३० बजे । दरवार हाई स्कुल, रानीपोखरी । गुड मर्निङ्ग सर, कक्षामा शिक्षक छिर्ने बित्तिकै कक्षा आठका…

प्रधानमन्त्रीलाई सराप्तैमा कांग्रेस बौरिँदैन

कांग्रेस तङ्ग्रिन्छ, रसिलो र भरिलो हुन्छ भने विश्वास क्षीण हुँदै गएको छ । यसले के देखाउँछ भने वर्तमान सरकार प्रतिपक्ष विहीन बन्दै…

‘नेपालिक्स २०१९’ विरुद्ध गालीबेइज्जती मुद्दामा ‘बादी दाबी नपुग्ने’

खोज पत्रकारिता केन्द्र नेपालको खोज सामग्री नेपालिक्स २०१९ विरुद्ध परेको गालीबेइज्जती मुद्दामा अदालतले ‘बादी दाबी नपुग्ने’ फैसला…

मुकेश पोख्रेललाई २०१८ को वातावरण पत्रकारिता पुरस्कार

काठमाडौँ, २२ जेठ २०७६ । नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले ‘विश्व वातावरण दिवस—जून ५ को अवसरमा हिमाल खबरपत्रिकाका संवाददाता…

भोलि जेठ २२ गते सार्वजनिक विदा

काठमाडौं । नेपाल सरकारले भोलि बुधबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । मुस्लिम धर्मावलम्बीहरूको पर्व ‘इद उल फित्र’ को अवसरमा…

प्रधान सम्पादककी माता भागिरथा मैनालीको अन्त्येष्टि सम्पन्न

यस परिसंवाद् डट कम का प्रधान सम्पादक/बरिष्ठ पत्रकार रघु मैनाली, वरिष्ठ पत्रकार मोहन मैनाली र श्रब्यदृश्य पत्रकार सुशील मैनालीकी…

पुस्ता बदलियो तर पारा बदलिएन

सामुदायिक वा व्यापारिक जुन प्रयोजनको वकालत गरेपनि रेडियो स्टेशन जति सजिलै स्थापना भए, संस्थागत हुन सकिरहेका छैनन् । जनशक्ति…

कसैकसैलाई त प्रधानमन्त्रीको सास नै गन्हाउँछ

अहिले यो सरकारलाई असफल बनाउन चारैतिरबाट आक्रमण भई रहेको छ । “के गर्दा राम्रो हुन्छ” भन्ने विषयमा कसैले सल्लाह सुझाव दिएको देखिदैन…

बुद्धिमानी जीवजन्तुहरु

जीवजन्तुमा हुने बुद्धिको क्षमतालाई फरक फरक ढंगले बर्गीकरण गर्नुपर्ने हुन्छ । मानव भाषा बुझ्नु, आफूलाई चिन्न सक्नु, समझदारिता,…

आचार्य विश्वनाथ र उनको लक्षणग्रन्थ साहित्यदर्पण

आचार्य विश्वनाथको समय ईशाको चौधौं शताब्दी मानिएको छ । संस्कृत काव्यशास्त्रीय परम्पराका उल्लेख्य विद्वान्को रूपमा विश्वनाथको नाम…