परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद
यस क्याटेगोरीका पोस्टहरु

कला-साहित्य

पेन्सने बूढा बाको गुनासो

गरें देश सेवा बहाएर रक्त अहो आज आफैं भएँ मै अशक्त मुठीमा समेटेर सारा चहाना लडेका तिनै युद्ध हैनन् बहाना ।१ …

कोभिडलाई हराऊँ

हरिनारायण भट्टराई । कस्तो अनौठोसित रोग आयो संसार नै लग्लग भै कमायो साम्राज्य विस्तार गरेर आयो बाएर ठूलो मुख स्वात्त खायो ।

म एक्लो 

सबैको भएँ म, मेरा कोही भएनन्  जो जो थिए मेरा अब ती रहेनन्  गुरु भन्नु हुन्थ्यो यहाँ सब छन् एक्लै  भएछ र…

पितृप्रति श्रद्धासुमन

थाप्लामा परिवार–बोझ सहजै बोक्ने भनेकै पिता चल्ने गर्छ निखार खातिर छिनो, शिल्पी भनेकै पिता । खम्बा हो घरको, बलो अनि धुरी,…

बिर्स्यो अरे कालले

 यात्रा जीवनको हुँदा जलधीमा डुङ्गा चढेकी थिएँ त्यो डुङ्गा मझधारबाट छुटियो हावा बग्यो हुत्तिएँ धेरै टापु…

हाम्रा सिमानाहरू सर्न थाले

हाम्रा सिमानाहरू सर्न थाले अर्ना र साँढे अरु चर्न थाले बोल्दैन कोही बरु मौनताले बल्दो छ वेदी चरु भर्न हाले॥१ …

संवैधानिक कसीमा प्रतिनिधि सभाको चुनाव हारेको व्यक्ति मन्त्री बन्ने-नबन्ने प्रश्न

कोरोनाका कहरबीच प्रतिनिधिससभाको निर्वाचनमा पराजित भएको व्यक्ति सोही कार्यकालका बीवीच राष्ट्रिय सभाको निर्वाचन र मनोनयनमा सहभागी…

तिम्रो माया मेरो लागि

मेरो माया तिम्रो लागि भ्रष्टाचार जस्तै भयो शून्यमा झारौँ भन्दा दिनका दिन बढ्दै गयो तिम्रो माया मेरो लागि मेलम्चीकै…

पर्दा उघार्न आओ

पर्दा उघार्न आओ हेर्ने भए तमासा नेपथ्यमा हुँदैछन् खेलाहरू अनौठा। यो मञ्चमा त के छ ढाँचा बनावटी छ देखावटी छ खालि जाली कमाल…

म जन्मेको माटो

म जन्मेको माटो पवित बहुतै चन्दन सरि भुली माटोलाई छिनभर कहाँ बस्छु कसरी? रमाएँ पोल्टोमा यस मुलुकको जे जति गरि म मा माटोपुज्ने…