परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

स्वतन्त्र मान्छे 

चट्याङ्-प्रहार

खान्छु मीठो खाना, मीठो मन पराउँछु 

नपाए मीठो खान, आफै खाना पकाउँछु 

 

 

सुङ्घ्छु वासना मीठो, सुगन्ध मन पराउँछु 

नपाए वासना सुङ्घ्न, आफैँ अत्तर बनाउँछु 

 

 

सुन्छु मीठो सङ्गीत, सङ्गीत मन पराउँछु 

नपाए सुन्न कतै सङ्गीत, आफैँ बाजा बजाउँछु 

 

 

अन्य आकर्षणहरू

भोट दिउँ गधालाई

फुलेको जवानी

उहाँ फटाहा हुनुहुन्छ

आउनुहोस् भ्रष्टाचार गरौँ

 हे ईश्वर, पैसा खेर नफाल 

हेर्छु दृश्य सब सुन्दर,सुन्दरता मन पराउँछु 

नपाए हेर्न केही सुन्दर आफैँ चित्र बनाउँछु 

 

 

छुन्छु कोमल सप्पै, कोमलता मन पराउँछु 

नपाए कोमल छुन पानीमा गई नुहाउँछु 

 

 

मेरा ज्ञानेन्द्रीय जम्मै ज्ञानमा लगाउँछु

ज्ञानमा सधैँ रम्दै ध्यानमा मन लगाउँछु 

Facebook Comments