परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

गजल

बिर्सेर चोट सारा , माया लगाइदिन्छु

खर्चेर भाव सारा ,आशा जगाइदिन्छु

 

एक्लै बसेर मैले, कल्पेर बाँच्नु पर्दा

माया अनन्त साँची, बाधा भगाइदिन्छु

 

आमा र बाबु हेर्दै ,कर्तव्य आफ्नु सम्झी

मेला र पर्म हिँड्दै कामै सघाइदिन्छु

 

अन्य आकर्षणहरू

स्वदेशमा रमाउँछु

पत्रकार

नवराजका पाँच मुक्तक

प्यारा गएर टाढा ,रोएर बस्छु आज

नानी र बाबु सम्झी ,भोटो मगाइदिन्छु

 

दुःखै सहेर बस्दा मिल्ला नि धेर सुख

बानी परेछ मेरो , एक्लै अघाइदिन्छु  

Facebook Comments