परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

जुत्ता

जताततै,

समथर, भिरालो,

उकालो, ओरालो, सफा, हिलो;

सानो छँदा जुत्ता-बिनै

खुब हिँडियो!

जब हुर्किदै गइयो,

पहिले चप्पलले चलाइयो,

बिस्तारै जुत्ता पनि किनियो,

जब यसको ब्राण्ड जानियो,

अन्य आकर्षणहरू

भोजन : लघुकथा

सरकार ‘थाहा’ चाहियो?

खुशी

सम्झनामा दशैँ 

राम्रा, मनपर्दा, सबै छानियो।

 

हेर्छु, जहाँ-जहाँ जुत्ता जम्मा भएका छन्;

सोच्छु, बेला यिनका पनि आएका छन्।

लामो लकडाउन पश्चात मलाइ नै पाउँदा

एक्मुस्ठ अचम्म पनि मान्छन् होला,

आफुलाई अलि अभागी पो ठान्छन् होला

जसरी,

अरु जुत्ताहरुले यति लामो अन्तरालपछि

आफ्नो पुरानो मालिकलाई बोक्न पर्दैनथ्यो।

Facebook Comments