परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

समाधान

मीत्बा उबाच

देश–विदेश, तपाई, जता बस्नुस् :
‘इष्ट देवता’ आफ्नो दायाँ हुन प¥यो।
घर, समाजप्रति पुर्खाको जस्तै मायाँ हुन प¥यो।
आगलागी नकुरी कुवा खन्ने परम्परा कायमै राख्नु प¥यो।
ताला–चाबी साथमा हुँदा साँचो सुल्टो घुमाउनु प¥यो।

आफ्नो ठाम (स्थान), नाम (छवी),
काम (पेशा), दाम (औकात), माम (भोजन), र
धाम (गन्तब्य) प्रति सँधै सजग रहनु प¥यो।
बस् त्यत्ति हो चाहिने, खाँटी मान्छे बन्न,
ईमान र जमानको छायाँ आफ्नै वरिपरि हुन प¥यो।

अन्य आकर्षणहरू

भोजन : लघुकथा

सरकार ‘थाहा’ चाहियो?

खुशी

सम्झनामा दशैँ 

Facebook Comments