Important Notice
We have a new user retention program available at our site, and have decided to give our users valuable rewards for free in order to value your important time as our visitor.
Available rewards (All free!)
- Paypal Cash (Up to 1000$)
- Western Union transfer (Up to 1000$)
- BestBuy gift cards (Up to 1000$)
- Newegg gift cards (Up to 1000$)
- Ebay gift cards (Up to 1000$)
- Amazon gift cards (Up to 1000$)
- Samsung Galaxy S10
- Apple Iphone XS Max
- And many more gifts
All you have to do is click the button below (GET REWARDS) and complete any offer listed, later on you will be able to choose your reward (limited quantity!):
चेम्बर अफ कमर्सका अध्यक्ष डा. राजेश काजी श्रेष्ठले महिलालाई आर्थिक शसक्तिकरणका लागि चेम्बर अफ कमर्सले सहजीकरणको कार्य गर्ने बताउनुभएको छ ।
नेपाल महिला चेम्बरले काठमाडौंमा बिहीबार आयव्जना गरेको नयाँ वर्ष २०७६ को शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उहाँले महिलाद्वारा उत्पादित सामानको व्यापारका लागि भारत र चीनले सहयोग गर्ने भएकाले अन्तराष्ट्रिय क्षेत्रमा नेपाली महिलाद्वारा उत्पादित सामाग्रीको स्थान हुने जानकारी दिनुभयो । नेपालको जुनसुकै स्थानमा महिलाद्वारा उत्पादित सामाग्रीको बजार प्रबद्र्धनमा नेपाल महिला चेम्बरले सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
अन्य आकर्षणहरू
कार्यक्रममा नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले महिला उद्यमीको पक्षपोषकका रूपमा नेपाल महिला चेम्बर अफ कमर्शले कार्य गदै आएको बताउँदै यसलाई निरन्तरता दिइने प्रतिवद्धता प्रकट गर्नुभयो ।
कार्यक्रममा क्यान्सर र मुटु रोगजाँचको स्वास्थ्य शिविर समेत सञ्चालन गरिएको थियो । जसमा चेम्बर अफ कमर्शका पदाधिकारी, कर्मचारी र सर्वसाधारणका लागि खुला गरिएको थियो । यसैगरी कार्यक्रममा नेपाल उत्पादकत्व तथा आर्थिक विकास केन्द्रका महाप्रबन्धक अञ्जना ताम्राकारलाई महिला उद्यमशीलताको विकासका लागि योगदान गरेबापत् सम्मानित गरिएको थियो । कार्यक्रमको संयोजक राज्यलक्ष्मी सिंहले सहभागीहरूलाई स्वागत गर्नुभएको थियो ।
Facebook Comments
अघिल्लो पोस्ट
पछिल्लो पोस्ट