परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद
Browsing Tag

ramsharan

नामर्दको झुण्ड हो?

आमा नै यसरी बलात्कृत हुँदा छोपेर आँखा अझै बोकी दुश्मन काँधमा अबुझ झैँ हाँसेर बस्ने सधैँ साँचै मानव वानरैसित हुने त्यो पुच्छ हो…

दसैँ खल्लो लाग्यो

डरायो विज्ञानै पनि कहरले आजित बनी बनेनन् खोजीले अजतक कुनै औषध पनि महामारी हाँस्दैछ त गरि कडा नृत्य भवमा दसैँ खल्लो लाग्यो…

सङ्कल्प

नेपालको र जनको जय गर्नलाई अन्यायको कहर यो सब हर्नलाई उत्दीप्त रूप सहसा नधरी हुँदैन सङ्कल्प देश हितमा नगरी हुँदैन॥१…

के मानिन्छ दशैँ

आयस्ता नभएर स्रोत गतिला सुक्दै गए यो घरी कोरोना कहरै भएर मुटुमा गड्दैछ काँडासरि आँखाबाट झरेर आँसु भल यो बग्दैछ…

अगुवा फेरिन्छ सम्राटमा

यस्तो रीत हुँदैछ देश चुसिने सम्भ्रान्तले पाउने भ्रष्टाचार कतै कुनै नि नहुने भण्डार सिध्याउने बाठाले सब स्रोत दोहन सधैँ गर्ने र…