परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

कोरोना कहरः सौम्य चीन, हठी ट्रम्प र लाचार अमेरिका

यो महामारी केवल कुनै देश विशेष, जाति वा धर्म विशेषभन्दा पनि सिंगो मानव सभ्यता र मानिसको शत्रु हो भन्ने बुझ्न सबैले जरुरी छ ।…

बाल भोगाइमा कोरोना भाइरस

अहिले संसारभरि नै कोभिड १९ (कोरोना भाइरस) ले महामारीको रूप लिएको छ । नेपाललाई पनि यसले धेरै नै दुःखित बनाएको छ । सारा नेपालीहरूलाई…

कोरोना महामारीको चिनियाँ अनुभव समेटिएको पुस्तक नेपालीमा

काठमाडौँ । कोरोना जोखिम नियन्त्रणका लागि मुलुक लकडाउनमा रहेका समयमा कोरोना महामारीको चिनियाँ अनुभव समेटिएको पुस्तक नेपाली भाषामा…

नेपालमा कर प्रणालीको विकासक्रम र सङ्घीय अभ्यास

मूल्य अभिवृद्धि कर, आन्तरिक उत्पादनमा लाग्ने शुल्कलाई केन्द्रीय सरकारको खातामा जम्मा गरी निश्चित हिस्सा केन्द्रीय सरकारको र बाँकी…

‘कामदार’ कि ‘श्रमिक’ : कानूनमै शव्दहरूको निर्विवेकी प्रयोग

आज मानव समुदाय नै जोखिममा छ । सारा ब्रह्माण्ड नै घुमेर आफ्नो स्वामित्व स्थापित गर्ने ध्याउन्नमा रहेको मानव आज घरमा थच्चिन वाध्य छ…

हेमराज सत्य

१. एउटा अर्को सत्य जेठो, छिमेकी बिर्खेले साँध मिच्याथ्यो जिल्लामा तारिख धाउँदैछ माइलो, विदेशको भूत चढ्या…

रोगको त्रासदीले

उर्जा छोडून् हिमाली शिखरहरू सधैँ भीत धोऊन् नदीले वास्ना छोडून् सधैँ नै मधुर पवनमा पुष्प शोभावतीले पुज्छौँ हामी सबै नै अनवरत…

कोरोना महामारीसँगै फैलिएको राजनीतिक खिचातानी

कोभिड १९ सँग सिंगो विश्व लडिरहेको छ । कोभिड १९ का सङ्क्रमितहरूको सङ्ख्या पनि दिनहुँ ह्वात्त बढिरहेको छ । आम नागरिक यही भाइरसबाट…

आत्मवोध

एउटा विन्दु शान्त विन्दु छ तिमी भित्र त्यो खोज, आजै खोज ! संसारमा भएरै पनि तिमी संसार मुक्त हुने छौ तिमी आज…