परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

कमैया मुक्तिको २२ वर्षमा २२ वटा सरकार तर अवस्था भने नाजुक

धातृप्रसाद सुवेदी । विक्रम संवत २०५७ साल साउन २ गते मन्त्रिपरिषद्ले कमैया प्रथा अन्त्य गर्ने सम्बन्धी निर्णय ग¥यो । यो निर्णय…

कमरेड मुक्तिको ताण्डव जनक्रान्ति

प्रतीक भण्डारी । मोटरबाटो समेत राम्ररी नपुगेको कालिकोटमा ‘स्वागत गेट’ भने पक्की थियो । चिटिक्क रङ्गरोगन पनि गरिएको थियो । रातो र…

पदको लोभ छैन, अध्यक्ष भए हुन्छ !

हेर भतिज ! तेरो नाम जसरी आइतेबाट सण्डे भयो त्यसै गरी हाम्रो माओवादी पार्टीको नाम पनि फेरिने भयो । अब भोलि अदालतको फैसलापछि माधव…

कर्मथलो कर्णाली

बसन्ती शाही । कर्म थलो कर्णाली रोजें, तिमी भित्रै सुन खानी खोजें । मलाई थाह छ तिमीसंग हिरा छ, तर पनि मैले नुन खानी खोजें ।। तिम्रो…

मास्कले गर्नु गजब गरिगो !

रूप कुरूप अब बराबरी भो, नेप्टे, चुच्चे, दाँत उछिट्टे, समावेसी भो सराबरी भो मास्कले गर्नु गजब गरिगो । कसरी…

म अर्थात् चामलको बोरा नम्बर सात

प्रतीक भण्डारी । वीरेन्द्रनगर, सुर्खेत । सुर्खेत विमानस्थल । २०६१ सालको असोज महिना । जहाँ मेरो दोस्रो न्वारान भयो । त्यो दिन, म…

माधव काम्रेडलाई माओवादीको जामा र कांग्रेसको झमझम स्टकोट !

आइते नभन है काका ! मेरो नाम काठमाडौंमा सण्डे राखेका छन् ! सण्डे भनेपछि मलाई नचिन्ने कोही छैनन् । आइते भनेको नराम्रो भयो भनेर सण्डे…

छर्लङ्ग सम्झना

नदेखेकाे कति भाे, नभेटेकाे कति भाे, तर पनि, यादमा, सपनामा, ऊ आउन छाडेकाे छैन । सपनामा, यादमा । …

नेपालीको सामर्थ्यलाई के भइरहेछ ?

लिच्छवी या मल्लकालमा नयाँ मठ मन्दिर बनाउन शायद त्यति गाह्रो भएन जति हामीलाई उनले बनाइदिएका मठ मन्दिर जोगाउन गाह्रो भइरहेछ…

प्रचण्ड भन्छन् – राजा र कांग्रेस नै ठीक !

कोरोनाले जनता त्राहिमाम् छन् । विश्व आक्रान्त छ । शहर बजार, गाउँ–घर, छरछिमेकी, ओल्लो–घर, पल्लो–घर त्रस्त मन लिएर मानिसहरु छटपटाई…