परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद
यस क्याटेगोरीका पोस्टहरु

मुख्य समाचार

स्वदेशमा रमाउँछु

घुमेर लेक कन्दरा विकासले सजाउँछु हिमाल-माझ गाउँमा अनन्त प्यार पाउँछु बुझेर स्नेह सम्झना म प्रेम-गीत गाउँछु खुलेर हाँस्छ सम्पदा…

संजिवनी

काट्टो ख्वाउन खोज्दछौ किन तिमी रुच्तैन भन्दैछु म बान्ता आउन खोज्छ के जुलुम हो पच्तैन भन्दैछु म। पोल्टो थाप्न नजाउ ती चिजहरू…

चुल्ठी कम्पनीका कुरा

(आज दैनिक समाजका प्रधानसम्पादक स्व. मणिराज उपाध्यायको ९८ औँ जन्म जयन्ती हो ।  उहाँ वि. सं. १९८० जेठ २४ मा नयाँ सडक, काठमाडौँमा…

नेपाली पत्रकारिताका भीष्मपितामह

वि.सं.२००८ सालमा उहाँँसँग परिचित भएदेखि म उहाँँलाई मणिदाजु भनेर नै सम्बोधन गर्थें । उहाँँ मणि, मणिबाबु, मणिराज उपाध्याय र बाबाबाट…

बलियो सरकार

यस्तो बलियो सरकारले अरु कसैलाई भ्रष्टाचार गर्न दिँदैन आफैँ सक्षम छ सबै थोक गर्न, अरुको भर पर्दैन पुस्तौँपुस्ता टन्न खान…

कोरोना, प्रदुषण र आशा

कञ्चनमणि दीक्षित । एकातिर कोभिड १९ ले विश्वभर भयाङ्कर समस्या ल्याएको छ भने अर्कोतिर हामी सबैलाई परिवार र प्रकुतिसँग घरमा बसेर…

प्रकृतिले मान्छेलाई दिएको कडा चेतावनी

कोपिला वाग्ले । एक वातावरणविद् भएको हैसियतले स्वच्छ र सुन्दर वातावरणको मनोकांक्षा राख्नु मेरो अधिकार हो । सायद यो मनोकांक्षा…

ज्येष्ठ नागरिकः एक्लोपना ठूलो समस्या बन्दै 

—प्रकाश गौतम । विकसित देशहरूमा एक्लोपनाको समस्यालाई गहिरो रूपमा लिई यसको समाधानमा लाग्ने वेलायत विश्वमा पहिलो मुलुक बनेको छ ।…

हलिउडमा देखाएजस्तो छैन अमेरिका 

लिलाराज खतिवडा । हलिउडमा देखाएजस्तो छैन अमेरिका । बलिउडमा देखाएजस्तो पनि छैन भारत । यी दुबैले हामीलाई भने कल्पनामा बाँच्न सिकाए ।…

फर्किन्छ कैले मति?

यो नेपाल लुटेर म्लेच्छहरुले अन्तै बुझाएपछि गर्दै दुच्छरको बराबर घृणा थाक्दैन यो सन्तति लादेको अभिसन्धिबाट नपुगी दारेर छाला…