परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

भूमण्डलीकरण, कोरोना महामारी र नेपाल

डा. बिनोद बानियाँ । विज्ञान र प्रविधिको विकाससंगै सिर्जना भएको विश्व बजारले मान्छेका आवश्यकतामाथिको पहुँचलाई संसारभरि सहज बनाएको छ…

सामुदायिक क्याम्पस सुधारको आवश्यकता र उपाय

डा. श्रीराम खनाल । समुदायद्धारा समुदायकै लागि सञ्चालित समुदायको स्वामित्वमा रहेकोे उच्च शिक्षा प्रदान गर्ने शिक्षण संस्थालाई…

आउनुहोस् भट्टीमा रक्सी धोकेर प्रधानमन्त्रीलाई गाली गरौं ।

सुनिस् झुम्री । के कुरो ! अम्रिकामा स्वतन्त्रता र मानव अधिकारको खोजी अरे । त्यही देशलाई धर्तीको स्वर्ग, स्वतन्त्रताको जननी,…

सज्जन–सम्धी

डा. काशिराज पाण्डे । विक्रम सम्बत् २०७७ साल, असारे संक्रान्तिको दिन, महामारीको बेला। लगातार चौरासी दिनको बन्दाबन्दी पछि मेरा…

आजको सरकार स्काउटको साथमा छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल स्काउटको ६९औं स्थापना दिवसको अवसरमा सम्पूर्ण स्काउटहरुमा हार्दिक बधाई तथा शुभकामना…

गैर-भौगोलिक माहोलबाट

डा. हेमराज काफ्ले । मलाई बेलाबेला यस्तो लाग्छ, मौका पर्छ र सम्भव हुन्छ भने सयौं मानिसले गरिरहने कामभन्दा अलग काम गर्न सकियोस्, अलग…

सम्पन्न नेपाल बनाउने मानसिकता खोइ ?

एन. पी. रिजाल । सामान्य रोजीरोटीको जोहो गर्न देखि सुविधा सम्पन्न जीवनशैलीको खोजीमा नेपालबाट विदेश गएका केही नेपालीहरु कोरोना…

चलन र अभावले मानवता हराएको समाज अनि अभागी ‘हरिकी जोई’ 

प्रा.डा. मदन कोइराला । विक्रम सम्बत् २०३५ को असार महिना। कोटवाडा कालिकोट, कर्णाली अञ्चल। राविसे सदस्य भएर आएको ५ महिना भइसकेको…

जनकल्याण सेवासंघको रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । काठमाडौं महानगरपालिका अन्तर्गत पशुपति गुह्येश्वरी नजिक खरिबोट स्थित जनकल्याण सेवा संघले आयोजना गरेको रक्तदान…

सरकार विरोधी सित्तैंको आन्दोलन

ए झुम्री ! लु फुन गरेर भिरघरेलाई बोला बोला । काठमाण्डौंमा अस्ति देखि आन्दोलन सुरु भएको छ ! हाम्रो यो गाउँमा पनि अब आन्दोलन थाल्नु…