पर्सि मंगलवार ‘लाष्ट एपिसोट’ आइतवार, साउन ११, २०७७ ए झुम्री तेरो भाइ लाक्पालाई बोला त ! किन बोलाउनु प¥यो त्यसलाई ? त्यही नेकपाको कुरा गर्न त होला नी ! लाक्पा त माधव नेपाल गुटको…
सरकारद्वारा जनस्वास्थ्य तथा स्वास्थ्यविद्संग परामर्श शुक्रबार, साउन ९, २०७७ काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललले विदेशबाट आउने सबै नागरिकको कोरोना परीक्षण गरिने बताउनुभएको छ । शुक्रबार…
अन्तिम्-अदालत शुक्रबार, साउन ९, २०७७ डा. काशिराज पाण्डे ।जब पर्याप्त समय उसंग थियो, आफुले कहिल्यै नगरेको र गर्न नचाहेको कामको कुरो काटिरह्यो।
मौद्रिक नीतिले बजेटको कमी पुरा गर्ला त ? आइतवार, साउन ४, २०७७ एन. पी. रिजाल । नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले यही साउन २ गते प्रस्तुत गर्नु भएको नेपालको मौद्रिक नीति २०७७÷७८…
फुट्दा नि फुट्दैन, जुट्दा नि जुट्दैन आइतवार, साउन ४, २०७७ हौ काका ! नमस्कार है । काकीसंग झगडा प¥यो कि क्या हो ? मुख त हुप्प फुलार बसेका छौ त ! तँ पनि नचाहिने कुरो गर्छस् है भिरघरे ! केको…
नेकपा नेताहरुलाई प्रदीप ज्ञवालीकाे अपिल शनिबार, साउन ३, २०७७ प्रदीप ज्ञवाली । विगत केही समय यता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा जारी विवादका कारण देशैभरिका नेता–कार्यकर्ता, पार्टी सदस्य र…
हाय ! मन्त्रीज्यूको डाक्टर बनाउने आश्वासन र ठूला डाक्टरको उपचार बिहिबार, साउन १, २०७७ प्रा.डा. मदन कोइराला । कुरो २०३३ सालको हो, म लेटाङ स्थित शान्ति भगवति माध्यमिक विद्यालयमा विज्ञान शिक्षकको रुपमा कार्यरत थिएँ।…
होनहार राष्ट्रिय सपुत् धर्मराज थापाको सम्झनामा बिहिबार, साउन १, २०७७ ब्रजेशराज शर्मा प्याकुरेल । जनकवि केशरी धर्मराज थापा । आज उहाँको ९६ औं जयन्ती । स्वरका धनी जनकवि केशरी धर्मराज थापा विक्रम संबत्…
हैन, फुट्दैन कि क्या हो ! आइतवार, असार २८, २०७७ के भो भतिज भिरघरे, निन्याउरो मुख लगाएर पो आइस् त ! के गर्नु हौ काका ! उता इन्डिया च्यानल हेरेको नेपाल त चाइनाले लग्यो अरे । अनि…
समसामयिक सेनर्यू शनिबार, असार २७, २०७७ डा. काशिराज पाण्डे । शत्रु कता छ? सरकार आफ्नै छ, थाहा चाहियो !