परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

यात्रा

यात्री उही, यात्रा नाैलाे, बाटाे उही, गन्तव्य नाैलाे, स्थिर छ,  तर यात्री अशान्त हिँड्दैछ, तर मन आक्रान्त । सुन्दै…

नेपालगन्जिया

प्रतीक भण्डारी । मेराे बिहान, मन्दिरकाे घण्टी र मस्जिदकाे नवाजसँगै सुरु हुन्थ्याे । दुवैले मलाई झिसमिसेमै उठाउँथे ।…

सन् २०२० को वातावरण पत्रकारिता पुरस्कार चितवनका पत्रकार राजेश घिमिरेलाई

काठमाडौँ, जेठ २२ । नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले ‘विश्व वातावरण दिवस—जून ५’ को अवसरमा विगत तीन दशकदेखि प्रदान गर्दै…

नेता र कोरोना 

नेताले त्राश सिर्जना गर्थे, कोरोनाले पनि गर्‍यो नेताले मान्छे मार्थे, कोरोनाले पनि मार्‍यो नेताले बाटो बन्द गर्थे, कोरोनाले पनि…

हाम्रो गणतन्त्र कस्तो होस् ?

यो हाम्रो गणतन्त्र न्याय गरने राम्रो बनोस् शासन यो हाम्रो गणतन्त्र सर्व हितको हाम्रो बनोस् शासन यो हाम्रो गणतन्त्र देश हितको…

प्रेम जाम र ट्राफिक जाम

प्रेम जाम र ट्राफिक जाममा फस्नु उस्तै उस्तै फसेपछि जसको पनि हालत् उस्तै उस्तै न अगाडि बढ्ने ठाउँ छ न पछाडि सर्ने वरिपरि जसलाई…

बाल कविता – शान्ति गीत गाऊँ

आऊ साथी हामी सबै लुम्बिनीमा जाऊँ बुद्ध जस्तै ज्ञानी भई शान्ति गीत गाऊँ । चित्त शुद्ध बोली बुद्ध हामी दाजुभाइ मनमा पीर…