परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

हिजोआज

हिजाेआज
मान्छे मृत्यु राेजिरहेकाे छ या
मृत्यु मान्छे खाेजिरहेकाे छ !

 

कविता

प्रतीक भण्डारी
सँगसँगै
साथमा
एकान्तमा
भीँडमा
भेटिनेहरू
देखिनेहरू
भेटिन छाडेका छन्
देखिन छाडेका छन् ।

 

एउटा समवेदनाले
अर्काे समवेदनाकाे ठाउँ ओगटदैछ ।
एउटा सम्झनाले
अर्काे सम्झनाकाे ठाउँ लिदैछ ।

 

हिजाेआज
हरेक दिन
मृत्यु
फरक कथा
नयाँ कथा
लेखिरहेकाे छ ।
Facebook Comments