उत्कर्षमा सत्ता झम्टा-हनाई ! आइतवार, मंसिर २१, २०७७ हौ भिरघरे ! लुभन्त नेपालमा सबभन्दा धनी नेता को हो ! किन हौ काका ! कारवाही नै गरौंला जस्तो गरेर सोध्छौ त ! झुम्री काकीलाई सोधन…
हिजो पनि भत्किएन ! आइतवार, मंसिर १४, २०७७ होइन आज त घरको पाखो नै उडाउला जस्तो गरेर हावा चल्यो त झुम्री ! चोया लेले मूल बलो कस्नु पर्यो । होइन फुइँकी पनि कस्तो चलेको हँ ?…
प्रचण्डको पत्र र भिरघरेको गफ ! आइतवार, मंसिर ७, २०७७ आज त भिरघरेसंगै कान्छा बाहुन पनि आए छौ । कसरी फुर्सद मिलायौ ? कसैको सराद्धे छैन कि क्या हो ? आज कसैले बोलाएन हौ गफाष्टक । लु भन,…
ठ्याक्कै हाम्रा गाउँले भिनाजु जस्ता रा’न यी प्रचण्ड ! आइतवार, कार्तिक ३०, २०७७ लु... भोलिदेखि तिहार पनि सकियो । ए झुम्री ! स्कुसमा रस हालेर तरकारी बना त दह्रो गरी खानु पर्छ । हौ काका ! के दह्रो गरी खाने भनेको…
होइन अझै फुट्दैन कि क्या हो ! आइतवार, कार्तिक २३, २०७७ कर्णालीको भेलसरी राजनीति उरालेका छन् नेपालमा । नेकपाको दैनिकीलाई आकास खसेको रुपमा ब्याख्या गर्न तल्लीन छन् पत्रकार र उपबुज्रुकहरु…
कठै बबुरा पत्रकार ! आइतवार, कार्तिक १६, २०७७ लु... झुम्री ! अब दशैं सकियो । तेरो भाइ लाक्पा एक महिनालाई भेडी गोठमा बसी दिन्छु भन्दै थियो । यही मौकामा जौं हामी पनि देशका…
झापादेखि कन्चनपुरसम्म उस्तै हो! आइतवार, कार्तिक ९, २०७७ आज नेपालीको महान चाड बडा दशैंको नवमी तिथी । यति खल्लो र विरक्त लाग्दो दशैं मैलेचाईं भोगेको थिएन । एकातिर कोरोनाले सबैलाई हायल कायल…
झापालीहर्ले अधिकृत पनि पाएनन् ! आइतवार, अशोज २५, २०७७ हौ ज्यामिरे बोटे कान्छा ! विहानै के भन्न आयो ? उभिण्डे खोलाले हान्यो कि क्या हो घरबारी ! खहरे जस्तो बौलार आयो । हान्नु चै भ्याएन ।…
अघि वामदेव मानेनन्, पछि वामदेव जानेनन् आइतवार, अशोज ११, २०७७ यो झरी पनि कति पर्न सकेको हँ । यसपालि त झरौंला मदेशतिर भनेको थियो झरीले नदिने भो ! ए....झुम्री ! घुम लेले । स्कुस टिपेर ल्याम्नु…
पार्टी त सप्पै निस्तै भो ! आइतवार, अशोज ४, २०७७ आजदेखि पानी पर्न रोकिन्छ कि भनेको थियो किन रोकिन्थ्यो । अपीको खोंचतिर अझै कालो वादल मडारिंदै छ । यो मौसम पनि नेकपाको विवाद जस्तै…