नेकपा : नरहे बाँस, नबजे बाँसुरी आइतवार, बैशाख २८, २०७७ ए झुम्री ! भिरघरेलाई फुन गरेर बोला बोला ! एकछिन राजनीति कुरो गर्नु प¥यो । मन भाँडिएर तमासै भयो वहाँ काठमाण्डौमा नेकपा भित्र के भै…
घमराजको गजल – ”…चस्स–चस्स देश दुख्दा तिमी ठान्छौ ठीकै भयो…” शनिबार, बैशाख २७, २०७७ सिमानाको पिलर लुक्दा तिमी ठान्छौ ठीकै भयो । चस्स–चस्स देश दुख्दा तिमी ठान्छौ ठीकै भयो ।।
करुण थापाका गजलः ‘सिमाना’ र ‘लकडाउन’ शनिबार, बैशाख २७, २०७७ साँध मिच्दा आँखा चिम्ल्यौ घरै आधा हुन लाग्यो/ हिजो आँगन परेको थ्यो आज चुलो परेको छ
उनको सम्झनामा शनिबार, बैशाख २७, २०७७ डाक्टर हुने, इन्जिनियर हुने सब सपना चकनाचुर भइसकेका थिए । अघिल्लो वर्ष मात्रै करिव डेढ महिना थुनेर मलाई महेन्द्र मोरंग क्याम्पस,…
बुढा–बुढी शनिबार, बैशाख २७, २०७७ बुढा–बुढी जीवनका मुहान यी ज्ञानका खानी भनेर जान गाऊ उनैको जति गुण गान तिम्रो त्यति नै बढी राख्छ मान । …
झगडाको बिउ शनिबार, बैशाख २७, २०७७ हाम्रा सिमल्टारे काइँलाले कामबाट घर फर्कन अलि ढिलो होला कि जस्तो लागेर भर्खरै किनेको मोबाइल फोनको आज भर्पुर सदुपयोग गरेछन्।आफ्नो…
भत्किन्छ होला घर शनिबार, बैशाख २७, २०७७ धमिलो छायाॅ देखिन थाल्यो बुध्दको देशमा सकुनी यही साधना गर्छन् साधुको भेषमा। बाघको छाला ओडेर बस्छ ब्वाॅसाको बथान नचिन्दाखेरि…
आनन्दका बिम्ब–प्रतिबिम्ब शनिबार, बैशाख २७, २०७७ १. लडेका छन् बिना कारण भइरहन्छ यस्तो धेरै म पनि त बिद्रोही थिइनँ, घमण्डी थियो दुनियाँ धेरै आफ्नो माटोको शरीरमा छु…
खलील जिब्रान : विद्वान र कवि शुक्रबार, बैशाख २६, २०७७ सुन्या न सुने झैं गरेर साँपले भन्यो, ' तँ धर्ति भित्रको रहस्य बारे पुरै अन्जान छस् | भित्र भित्र दवेको साम्राज्यमा तँ कदापि पुग्न…
‘म नारी अधिक हुँ, पुरुष कम’ : स्वामी विवेकानन्द गाथा- २ शुक्रबार, बैशाख २६, २०७७ स्वामी विवेकानन्द भन्थे, जबसम्म मेरो जन्मभूमिको एउटा मात्रै कुकुरले पनि भोकै बस्नु पर्छ तबसम्म उसलाई आहार दिनु नै मेरो धर्म हो ।…