परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

मदन-आश्रित स्मृतिः नेकपाले यसरी सम्झियो

दस्तावेज

काठमाडौँ, जेठ ३ । आज जननेता मदन भण्डारी र तत्कालीन एमाले पार्टी संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति र सत्तारूढ नेकपाको एकता दिवस हो । आजैका दिन २०५० सालमा रहस्यमय जीप दुर्घटनामा दुबै नेताको ज्यान गएको थियो । जनतामा अत्यधिक लोकप्रिय जननेता मदन भण्डारीको सम्झनामा नेकपाले जारी गरेको विज्ञप्ति जस्ताको तस्तैः

Facebook Comments