परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

नेपालमा कोभिड १९ बाट एकको मृत्यु, २८१ सङ्क्रमित

काठमाडौँ, जेठ ३ । कोभिड १९ बाट नेपालमा एक जनाको मृत्यु हुन पुगेको छ । सिन्धुपाल्चोक निवासी २९ वर्षकी  सुत्केरीको ज्यान गएको हो । कोभिड १९ बाट नेपालमा मृत्यु भएको यो नै पहिलो घटना भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, कोभिड १९ बाट सङ्क्रमितहरूको संख्या भने २८१ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विज्ञप्तिः

 

 

Facebook Comments