कर्णाली किनारको त्यो रात मङ्लबार, जेष्ठ ६, २०७७ प्रा.डा. मदन कोइराला। स्मरणमा ताजै रहेको अलि पुरानो कुरा हो। २०३५ साल भदौको पहिलो साता हुनुपर्छ। तत्कालीन सुदुर पश्चिमको प्रसिद्ध…
एकै दिन ८० सङक्रमित थपिए, जम्मा सङ्ख्या ३७५ सोमवार, जेष्ठ ५, २०७७ काठमाडौँ, जेठ ५ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, आज एकै दिन ८० जनामा कोभिड १९ सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्यासँगै…
मन्त्रिपरिषद्द्वारा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्शा जारी गर्ने निर्णय सोमवार, जेष्ठ ५, २०७७ काठमाडौँ, जेठ ५ । नेपाल सरकार, मन्त्रिपरिषद्को आज बसेको बैठकले भारतद्वारा अतिक्रमित लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर भूमि…
नागार्जुन नगरपालिका वडा नंबर १० लाई करीब ९६ हजार रुपैयाँका स्वास्थ्य उपकरण सोमवार, जेष्ठ ५, २०७७ काठमाडौँ । जागृति बाल तथा युवा सरोकार नेपालले नागार्जुन नगरपालिका वडा नंबर १० लाई ९६ हजार रुपैयाँ बढीका स्वास्थ्य उपकरण उपलब्ध…
बजेटका प्राथमिकता, चुनौती, अवसर र खर्च कटौतीका उपायहरू सोमवार, जेष्ठ ५, २०७७ —डा. दिलनाथ दंगाल । सिंचाइ समेत जोड्दा हाल कृषिमा छुट्याइएको बजेट ६ प्रतिशत छ । यसलाई बढाएर १० प्रतिशत बनाउनुपर्छ । सात ओटै…
कोरोना महामारीका बेला विरामी तथा डाक्टर बिचको सञ्चार सोमवार, जेष्ठ ५, २०७७ एकप्रसाद दुवाडी। नेपाल मेडिकल काउन्सिलले आयोजना गरेको एउटा कार्यशालमा लेखकलाई एउटा डाक्टरले हाकाहाकी भन्नुभयो, “व्यबसायिक संवाद…
लकडाउन जेठ २० सम्म लम्बियो आइतवार, जेष्ठ ४, २०७७ काठमाडौँ, जेठ ४ । सरकारले जारी लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले…
बग्रेल्ती राष्ट्रवादी ! आइतवार, जेष्ठ ४, २०७७ ‘ए डोल्मा ! आजको महत्वपूर्ण समाचार के छ भन भन ! के को समाचार ! ‘एउटा गर्छ कामैकाम, गति छाँट्छ बाबुराम’ भने जस्तो । खुरुक्क भेडा…
राष्ट्रियता सत्ताको सौदावाजी होइन आइतवार, जेष्ठ ४, २०७७ मातृभूमि जति पवित्र धर्ती अरु कहीँ हुँदैन । त्यही पवित्र धर्तीमा कसैले दाह्रा गाड्छ भने धर्तीपुत्रको मन कति दुख्ला, वर्णनका लागि…
‘मातृभूमिको हावा समेत मलाई सुखदायक छ’ आइतवार, जेष्ठ ४, २०७७ भिक्षु आनन्द । यो पङ्क्ति लेख्दै गर्दा नेपाली अश्मिता, अखण्डता, स्वाधीनतामाथि भारतबाट निरन्तर बलात्कारको अर्को शृंखला…