समाधान शनिबार, जेष्ठ १७, २०७७ डा. काशिराज पाण्डे । देश–विदेश, तपाई, जता बस्नुस् : ‘इष्ट देवता’ आफ्नो दायाँ हुन प¥यो। घर, समाजप्रति पुर्खाको जस्तै मायाँ हुन…
बजेटमा रोजगारीको ब्यवस्था र कार्यान्वयनका चुनौतीहरु शुक्रबार, जेष्ठ १६, २०७७ एन. पी. रिजाल । जेठ १५ गते अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को संघीय बजेट संयुक्त संसदमा प्रस्तुत…
कोरोना महामारीसंगै बढ्दो अपराध : यौन तथा घरेलु हिंसा शुक्रबार, जेष्ठ १६, २०७७ मञ्जु खतिवडा । कोरोना महामारीको संक्रमणलाई न्युनिकरण गर्न र यसको जोखिमबाट बच्न नेपाल लगायत विश्व समुदायले अथक प्रयास जारी राखेको छ…
अष्टमीको रात साफेबगरको बास बिहिबार, जेष्ठ १५, २०७७ प्रा.डा. मदन कोइराला । बेला विक्रम सम्बत् २०३५ सालको दशैं । त्रिभुवन विश्वविद्यालयमा प्राणी शास्त्र विषयमा स्नातकोत्तर गर्ने…
नेपालको भूतल बुधबार, जेष्ठ १४, २०७७ रे रे धातक जा फिरेर अब हा! नेपालको भूतल पेवापात नठान वीरहरुको मातृत्वको आँचल हाम्रो साँध सधैँ अकण्टक छ है कालीनदी निर्मल…
कोरोना तिमी छ्यौ र त हामी छौं बुधबार, जेष्ठ १४, २०७७ योगेन्द्र सुवेदी । सुन्छु, गंगाको पानी कन्चन भएको छ रे । जंगलमा कयौ नयाँ चराहरु आएका छन् रे । काठमाडौँ असाध्यै सुन्दर देखिएको छ …
मानवीय सोच र स्वभाव मङ्लबार, जेष्ठ १३, २०७७ उद्धव कुईंकेल । सृष्टिको उन्नत गणितीय जीवनमा मानव उत्कृष्ट प्राणी मात्र हो।यतिकैमा उसलाई मानव भन्न सकिन्न। मानवहुनको लागि उसले…
जनपक्षीय पत्रकारिता र प्रगतिवादी साहित्यका आर्दश व्यक्तित्वः कृष्णसेन इच्छुक मङ्लबार, जेष्ठ १३, २०७७ काठमाडौं । प्रेस संगठन नेपाल आज एक विज्ञप्ति प्रकाशित गरी पत्रकार तथा साहित्यकार शहीद कृष्णसेन इच्छुकप्रति हार्दिक श्रद्धाञ्जलि…
निरोगी नेपाल निर्माण अभियान अबको मूल स्वास्थ्य नीति– प्रधानमन्त्री सोमवार, जेष्ठ १२, २०७७ परिसंवाद डेस्क । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै कोरोना भाइरसद्वारा स्वदेश तथा विदेशमा भएको मानवीय…
लागु पदार्थ दुव्र्यासन : अपराधिक मानिसका अवाञ्छित लोभले नवयुवाको भविश्य अन्धकारतर्फ सोमवार, जेष्ठ १२, २०७७ पारस मैनाली। कोरोना भाइरसले विश्व आक्रान्त भएको बेला म केही फरक बिषयमा चर्चा गर्न गइरहेको छु। एकातिर कोरोनाको कहरले विश्वमा भयावह…