परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

पार्टी फुट्न सक्छ !

लखतराने एकाविहानै आईपुग्यो । यो लखतराने कमको छैन । मै हुँ भन्छ । राजनीति कुरो पनि बान्की पु¥याएर गर्छ । ‘कान्छा, विहानै आई पुगिस्…

झूर साहित्य !

न नर हत्याको विभत्स चित्रण गर्नुहुन्छ न लुटपाट आतङ्कको वर्णन गर्नुहुन्छ न बलात्कृत बालिकाको चित्कार लेख्नुहुन्छ न सिंगो देश…

दस जनालाई नइ पुरस्कार

काठमाडौं । नइ प्रकाशनले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका दस जना महानुभावहरूलाई २०७६ सालको पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ…

मन्त्री बाँस्कोटाद्वारा राजीनामा

काठमाडौँ । सेक्युरिटी प्रेस खरिदका सिलसिलामा ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि विवादमा तानिएका सञ्चार तथा सूचना…

धर्म–सन्तानका नाममा अमेरिका र युरोपमा नेपाली बालबालिका तस्करी

ल सरकार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अभिलेख अनुसार, सन् २०१० देखि सन् २०१९ को जुलाईसम्म ९ वर्षमा अमेरिकासहित १०…

लेख्नै नसक्ने भएँ

मान्छेका मन भित्रका सब कुरा लेख्नै नसक्ने भएँ आगो भो धरती यहाँ जल बिना टेक्नै नसक्ने भएँ आमाका नयनास्रु घोर नद झैँ देख्नै नसक्ने…

राणाका जेलबाट प्रजातन्त्र सेनानी बन्दीको चिट्ठी

(दैनिक समाजका प्रधान सम्पादक वरिष्ठ पत्रकार स्वर्गीय मणिराज उपाध्याय बिक्रम संवत् २००३ सालदेखि राजनीतिमा प्रवेश गर्नुभयो । उहाँको…

इन्जा पुरस्कार र सम्मान घोषणा

काठमाडौं । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा) द्वारा स्थापित इञ्जा सामुदायिक पत्रकारिता पुरस्कार अछामकी पत्रकार…

महिलामाथिका अत्याचारले निम्त्याएको अन्त्यहीन सामाजिक पीडा

कलम उठाउन खोज्दा नै लाज लाग्छ, तर पनि उठाउनु पर्ने नै हुन्छ । देशको स्थिति चारैतिर यस्तै छ । कता मात्र लेख्नु, के मात्र लेख्नु ।…

एक गतेको उच्च छलाङ

आज कुनै काम छैन फुर्सदको समय सदुपयोग गर्छु भनेर ‘महान जनयुद्धको उच्च छलाङ’ भन्ने पुस्तक निकालेर पढ्न मात्र के बसेको थिएँ…