परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद
यस क्याटेगोरीका पोस्टहरु

राजनीति

प्रधानमन्त्री केपी ओलीद्वारा पत्रकार सम्मेलनलाई सम्बोधनको पूर्ण पाठ

पत्रकार साथीहरू, आज संसद्मा अत्यन्तै असंसदीय, अमर्यादित प्रकारको व्यवहार गरिएको छ । त्यस व्यवहारले अकारण संसद स्थगित हुने…

संसद्मा प्रधानमन्त्रीको सम्बोधनमा अवरोध, पत्रकार सम्मेलनमार्फत् राष्ट्रलाई सम्बोधन, लाेकतन्त्रको…

प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज संसद्मा सम्बोधन गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि उहाँले पत्रकार सममेलन…

ल्यापटपमा चुहेको सांसदको र्‌याल

आजको दुनियाँमा एउटा ल्यापटप भन्ने कुरा कुनै ठूलो विषय नै होइन । त्यसैले प्रश्न गर्न मन लाग्छ, जाबो एउटा ल्यापटप नर्सरीमा पढाउने…

प्रधानमन्त्रीलाई सराप्तैमा कांग्रेस बौरिँदैन

कांग्रेस तङ्ग्रिन्छ, रसिलो र भरिलो हुन्छ भने विश्वास क्षीण हुँदै गएको छ । यसले के देखाउँछ भने वर्तमान सरकार प्रतिपक्ष विहीन बन्दै…

मेयर र पत्रकार; नाक र भ्रष्टाचार

यसपाला भने सामाजिक सञ्जाल अझ भनौं आमसञ्चार माध्यमले मेयर र पत्रकारका कुराकानी खुवै चर्चा गरे । पत्रकारहरूलाई समाचारका लागि दु:खै…

पुस्ता बदलियो तर पारा बदलिएन

सामुदायिक वा व्यापारिक जुन प्रयोजनको वकालत गरेपनि रेडियो स्टेशन जति सजिलै स्थापना भए, संस्थागत हुन सकिरहेका छैनन् । जनशक्ति…

कसैकसैलाई त प्रधानमन्त्रीको सास नै गन्हाउँछ

अहिले यो सरकारलाई असफल बनाउन चारैतिरबाट आक्रमण भई रहेको छ । “के गर्दा राम्रो हुन्छ” भन्ने विषयमा कसैले सल्लाह सुझाव दिएको देखिदैन…

प्रेसको सामान्य चेत नै आलोचक हुन्छः मन्त्री बाँस्कोटा

यसको मतलव त्यो कम्पनी जसले फेसवुक, टुइटर, विच्याट आदि सुविधा प्रदान गर्छ उसले दर्ता हुनु प¥यो भन्ने हो । व्यक्ति यसबाट प्रभावित…

अर्थमन्त्री डा. युवराज खतिवडाले आज संधीय संसदमा प्रस्तुत आर्थिक वर्ष २०७६/७७ को बजेट 

अर्थमन्त्री डा. युवराज खतिवडाले आज संधीय संसदमा आर्थिक वर्ष २०७६/७७ को वार्षिक बजेट प्रस्तुत गुर्नभयो । अर्थमन्त्रीले कुल करिव १५…

लोकतन्त्र र गणतन्त्र एकै होइनन्

लोकतन्त्र र गणतन्त्र दुवैले आम नागरिकलाई प्रतिनिधिमूलक शासन व्वयस्थाको सुनिश्चिता गरेको हुन्छ । नागरिकले आफ्रनो सुशासन र संरक्षणका…