परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद
यस क्याटेगोरीका पोस्टहरु

राजनीति

वामपन्थ, चक्रपथको दौड र नयाँ युग

आज आफ्नै कविताको पंक्तिबाट यो टिप्पणी लेख्न आरम्भ गरेको छु । वामपन्थी स्कुलिङ्गमा चेतना बिस्तार गरेको मेरो पुस्ताका मान्छेलाई…

झापाको खिचडी काङग्रेस जस्तै पूर्व फलानो

नेपालको पूर्वी जिल्ला झापामा नेपाली काँग्रेसले सफलतापूर्वक भव्य समारोह बीच मेलमिलाप दिवस सम्पन्न ग¥यो । अघिल्लो दिन खिचडी पर्व…

अपराधलाई राजनीतिक संरक्षण गर्नु अर्को अपराध हो

सम्वत् २०५४ सालको असौजको महिना थियो । त्यसवेला यो लेखक झापामा थियो । मेची सिमानाको अध्ययनको सिलसिलामा दार्र्जिलिङ कोर्ट रेकर्डका…

राष्ट्रिय समृद्धि तर्फका पाइला नयाँ वर्षमा अझ उचाईमा पुग्ने

काठमाडौं । ईस्वी सम्वतको नयाँ वर्ष २०२० का अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीज्यू स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली…

हाम्रो कांग्रेस हिङ बाँधेको टालो हो

यसपालि जोडतोडले वार्ता भइरहेको छ । हाम्रो काँग्रेस अहिलेसम्म गुट नभएको सन्देश दिन पनि वार्ता भइरहेको हो । हाम्रोमा गुट होइन पक्ष छ…

हामीप्रति सकारात्मक जनमत हुनुको एउटा कारण जनताका मुर्छित सपना व्युँताउन सक्नु हो

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को जारी स्थायी समितिको आजको वैठकमा पनि नेताहरुले बोल्ने क्रम जारी रह्यो । अध्यक्षद्वय केपी शर्मा…

क्रान्तिकारी हुनुभन्दा क्रान्तिकारी भइरहनु धेरै गाह्रो हुन्छ

क्रान्तिसम्बन्धी हाम्रा सिद्धान्त र मान्यताहरु राजतन्त्र विरुद्ध जनवादी क्रान्तिका लागि विकसित र अभ्यास गरिएका हुन् । त्यो…

स्थानीय तह : कर असुल्ने तर दाखिला नगर्ने

आर्थिक वर्ष २०७५/७६ मा प्यूठानको झिमरुक गाउँपालिकाले विभिन्न शीर्षकमा वर्षभरि संकलन गरेको रु.५१ लाख १ हजार ८७० राजस्व ढिलो गरी…

प्रधानमन्त्री केपी शर्मा ओलीको जीवन रहस्य– विछट्टको असीम इच्छाशक्ति

कोही पनि कल्पना गर्न सक्तैन प्रधानमन्त्री केपी शर्मा ओलीको तीन वर्ष लामो गोलघरको कष्टकर जीवन भोगाइको बारेमा । ओर्किनफर्किन समेत…