परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद
यस क्याटेगोरीका पोस्टहरु

कला-साहित्य

इतिहास रचिने दिन !

आज मेरो देशको आकारले साकार पाउने दिन आज नालापानीदेखि दुःखेको घाउमा मलम लगाउने दिन मेरो हिमाल, पहाड र तराई एक ढिक्का भएको…

दुई–चार पुस्ता बसौँ, खाऊँ !! 

ए बाबा रे हो, छिट्टै निर्णय गर्न त बाध्य नै पो पार्न लागे, लौन के गरौँ ? सधैँ झैँ जग हँसाएको भरमा यो बाध्यता नटर्ने भयो अब लौ…

अवमूल्यन

यहाँ इमानको के काम ! यहाँ म जस्ता प्रजाको के काम !! यहाँ इमान्दार र राष्ट्रवादको  नारा मात्र लाग्छ – खोक्रो नारा…

यिनै हुन् परेली

यिनै खर्कमा गाई बाछा चराएँ  यिनै टाकुरामा पसिना बगाएँ यि आँठा बिरौटा खनी खेतबारी हिलोमा धुलोमा हराएँ रमाएँ। छरेकी छु, तोरी…

पुरानो घाहा

नलेखौँ मान्छेका अवगुण सबै लेख्नलाई छ गाह्रो सबै आफ्नाआफ्नै गुटतिर पसे छेक्नलाई छ गाह्रो भयो मान्छे योद्धा फगत मुखको कर्मको…

स्वदेशमा रमाउँछु

घुमेर लेक कन्दरा विकासले सजाउँछु हिमाल-माझ गाउँमा अनन्त प्यार पाउँछु बुझेर स्नेह सम्झना म प्रेम-गीत गाउँछु खुलेर हाँस्छ सम्पदा…

संजिवनी

काट्टो ख्वाउन खोज्दछौ किन तिमी रुच्तैन भन्दैछु म बान्ता आउन खोज्छ के जुलुम हो पच्तैन भन्दैछु म। पोल्टो थाप्न नजाउ ती चिजहरू…

बलियो सरकार

यस्तो बलियो सरकारले अरु कसैलाई भ्रष्टाचार गर्न दिँदैन आफैँ सक्षम छ सबै थोक गर्न, अरुको भर पर्दैन पुस्तौँपुस्ता टन्न खान…

फर्किन्छ कैले मति?

यो नेपाल लुटेर म्लेच्छहरुले अन्तै बुझाएपछि गर्दै दुच्छरको बराबर घृणा थाक्दैन यो सन्तति लादेको अभिसन्धिबाट नपुगी दारेर छाला…

देश र जनताको समृद्धि

हाम्रो दलले ठूलो छलाङ्ग मारेकै हो  देश र जनताको लागि समृद्धि पनि ल्याएकै हो  ठूलो छलाङ्ग मारेर समृद्धि च्याप्प समाउनु पर्ने…