परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

सातै प्रदेशका अर्थशास्त्रीहरूबीच प्रदेशगत बजेटबारे भोलि बहस हुने

काठमाडौँ, असार १ । आज असार १ गते सातै प्रदेशका सरकारले बजेट सार्वजनिक गर्दैछन् । यसै सन्दर्भमा, प्रदेश सरकारहरूले बजेट सार्वजनिक…

ज्येष्ठ नागरिकमा कोभिड-१९ को प्रभावः हिंसा, दुर्व्यवहार र हेला

-पवित्रा अधिकारी । हरेक वर्ष जुन १५ लाई विश्वभरि ज्येष्ठ नागरिकमाथि हुने दुर्व्यवहार विरुद्ध विश्व जनचेतना दिवसको रूपमा मनाउँदै…

नेपालको अद्यावधिक नक्शासम्बन्धी संविधान संशाेधन प्रस्ताव प्रतिनिधिसभाबाट पारित

काठमाडौँ, जेठ ३१ । नेपालको सङ्घीय संसदको प्रतिनिधिसभाबाट नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको अद्यावधिक नक्शा संलग्न…

इतिहास रचिने दिन !

आज मेरो देशको आकारले साकार पाउने दिन आज नालापानीदेखि दुःखेको घाउमा मलम लगाउने दिन मेरो हिमाल, पहाड र तराई एक ढिक्का भएको…

दुई–चार पुस्ता बसौँ, खाऊँ !! 

ए बाबा रे हो, छिट्टै निर्णय गर्न त बाध्य नै पो पार्न लागे, लौन के गरौँ ? सधैँ झैँ जग हँसाएको भरमा यो बाध्यता नटर्ने भयो अब लौ…

अवमूल्यन

यहाँ इमानको के काम ! यहाँ म जस्ता प्रजाको के काम !! यहाँ इमान्दार र राष्ट्रवादको  नारा मात्र लाग्छ – खोक्रो नारा…

यिनै हुन् परेली

यिनै खर्कमा गाई बाछा चराएँ  यिनै टाकुरामा पसिना बगाएँ यि आँठा बिरौटा खनी खेतबारी हिलोमा धुलोमा हराएँ रमाएँ। छरेकी छु, तोरी…

पुरानो घाहा

नलेखौँ मान्छेका अवगुण सबै लेख्नलाई छ गाह्रो सबै आफ्नाआफ्नै गुटतिर पसे छेक्नलाई छ गाह्रो भयो मान्छे योद्धा फगत मुखको कर्मको…

स्वदेशमा रमाउँछु

घुमेर लेक कन्दरा विकासले सजाउँछु हिमाल-माझ गाउँमा अनन्त प्यार पाउँछु बुझेर स्नेह सम्झना म प्रेम-गीत गाउँछु खुलेर हाँस्छ सम्पदा…

संजिवनी

काट्टो ख्वाउन खोज्दछौ किन तिमी रुच्तैन भन्दैछु म बान्ता आउन खोज्छ के जुलुम हो पच्तैन भन्दैछु म। पोल्टो थाप्न नजाउ ती चिजहरू…