परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

बुढ्यौलीको आवाज

पैलेका दिन सम्झिँदै रुन बसे ती वृद्ध वृद्धा सब साह्रै उत्तम बैँसका दिन थिए लागे ती पाखा अब हाँसो ओठविषे थिए बल छँदा साथै थियो…

नदी

विहानी उषाले खसाएर रस्मी सुनौली बनेकी जलाधार लक्ष्मी। यतै छन् सुसेली यतै छन् उजेली नदीमा रमेको छ जादू तिलष्मी।१ छचल्किन्छ…

पीडित पण्डित

भुटेको मकैको स्वादको ब्याख्या दाँत भएकाले भन्दा दाँत नभएकाले राम्रोसँग गर्छ सरकारले के कस्तो गर्नुपर्छ ? त्यो त सरकारमा भएकालाई…

जिन्दगानी बनाऊ

रमाई माटोमा लुटुपुटु गरदै खेल्न बाटो खुलाऊ गरी गैह्री खेती लहलह बिरुवा धान-बाली झुलाऊ धरा यो धामै हो सबतिर मनुवा सिर्जनामा…

नेपाल–भारतको ‘रोटी-बेटी’ सम्बन्ध र अन्तर्राष्ट्रिय परिस्थिति

विनोद जोशी । सीमानाकामा भारतीय सुरक्षाकर्मीहरूद्वारा दैनिक लुटिने र पिटिने नेपालीहरूको यथार्थ देख्ने जो कोहीलाई पनि लाग्नेछ कि…

कोरोना महामारीः एक सुनौलो अवसर

प्रकाश गौतम । उद्योगहरू २, ३ सिफ्टमा चल्ने छन् । आम्दानी बढाउन बढी मेहनत गर्नुपर्ने सवैको आवश्यकता हुनेछ । काम पाउने अवसरको सृजना…

पुरुष हुनुका फाइदाहरू !

मेकअपमा पैसा खर्च गरे पुग्छ, मेकअप गर्नु पर्दैन दाह्री खौरे पुग्छ, पिडौँला खौरनु पर्दैन नुहाएपछि एउटै तौलिया बेरे पुग्छ छाती र…

शिखण्डी

तिम्रा ताक परे तिवारी बनियौ, ऐले भयौ गौतम यस्तो औसर छोपुवा बनिदियौ को गर्छ आलिंगन ! आफ्नै आङ कनाउँदै बल झिकी छारो उडायौ…

समय-चक्र

भए कैयन योगी, महन्त शास्त्राज्ञ भै घुमे सब जग हेर न हिजोका ती विद्वान गए एक दिनकै भै मेहमान अरे, अझै पनि बाँकी जति…

छोडेर वृद्धाश्रम

आफू मात्र गरेर भोग सहसा पारेर ढुङ्गो मन ठानी भार ठुलो निरीहपनले माता पिताजी कन जेथा जो चल औ थियो अचल नै गर्दै सबै दोहन…