परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

समसामयिक सेन्’र्यू

मीत्बा उबाच 

विवशतामा  

उर्लिँदा  उर्लिँदै जो,

गयो उमेर !

 

कपाल् सिद्धिदा 

अनुभवी भइयो

राख काइँयो ! 

 

अगुवाहरु

कति घुम्छौ बाहिर ?

गाउँ फर्क त !

 

विद्वान्हरु हो,

आफ्नो जिम्मेवारी जो  

नबिर्सिनु है !

 

अन्य आकर्षणहरू

भोजन : लघुकथा

सरकार ‘थाहा’ चाहियो?

खुशी

सम्झनामा दशैँ 

जिन्दगी अहो

सोचे जस्तो छैन रे 

नसोचे भैगो !

 

सुर्य-चक्रमा,  

आध्यात्मिक् आँखा खोल । 

सत्य बुझिन्छ !

 

स्वाङ् नपारौँ,

महामारी छलेको ?

सोझिएला है !

 

अन्त्यमा एक्लै 

छाड्नु पर्छ यो धर्ती

कुरो बुझियोस् !

Facebook Comments