परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद
यस क्याटेगोरीका पोस्टहरु

समाज

शिक्षक तालिममा प्रशिक्षार्थीका चासोहरु

पहिलो चासोको विषय थियो प्रशिक्षकको दक्षता । प्रशिक्षार्थीहरुले अधिकांश प्रशिक्षकको दक्षता सम्बन्धमा एकैरुपको धारणा बनाएको…

पहिचान गुमाएको दुराडाँडा

राजनीतिक शक्तिले दुराडाँडाप्रति देखाएको यसप्रकारको स्वार्थी, कपटपूर्ण र विवेकहीन व्यवहार आपैंmमा सांस्कृतिक हिंसाको दरिलो…

साँच्चै नेपाल नभएको भए!

नेपाल विश्व इतिहासमा अनुपस्थित भएको थियो भने संसार बेग्लै स्वरुपमा हुने थियो । भारतीय उपमहाद्वीप र युरेसियन महाद्वीपबीचको टकरावले…

मानविकी शिक्षामा आएको सङ्कट टार्ने उपायहरू

मानविकी शिक्षा मानविकी शिक्षाले राम्रो संचार कौशल, अद्भूत कल्पनाशीलता, बौध्दिकता, लचिलोपना विकास गर्ने हुँदा विश्वको कुनै पनि…

सकारात्मक सामाजिक रूपान्तरणको संवाहक सामुदायिक रेडियो

सुसूचित र चेतनशील समाज नै विकसित र सभ्य समाजको आधार हो । जति धेरै समाज सुसूचित हुन्छ, त्यति नै त्यो समाज प्रतिस्पर्धी, जिम्मेवार र…

तलब नपाएपछि

(२०५२ सालको हिउँदमा सरस्वती पूजाका दिनदेखि निकै सशक्त ब्रोडसिट दैनिक श्रीसगरमाथा र एभरेष्ट हेराल्ड सूर्य प्रकाशन प्रालिको…

कति टिक्ला र यो व्यवस्था खै ?

लाग्छ, विश्व राजनीतिमा नै प्रभाव पार्न सक्नै भारतीय मोडेलको प्रजातन्त्र र स्वतन्त्रताको विकल्प आम जनता खोजिरहेका छन् । अर्कोतिर,…

असिमित आम अपेक्षाको छायाँमा पुनर्निर्माणका उत्साहजनक उपलब्धी

प्राधिकरणले पुनर्निर्माण र पुनस्र्थापनाका कार्यहरु सम्पन्न गर्न सबैभन्दा ठूलो चुनौती वित्तीय व्यवस्थापनलाई ठानेको छ ।…

संस्कृत भाषाको उपादेयता

गणित र ज्षोतिषका अद्भूत वैज्ञानिक सूत्रहरु छन् । वैज्ञानिक कसीमा संस्कृत भाषा शव्द संग्रहणीय छ । सूक्ष्म चिन्तनका असंख्य…