परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

नेकपा निकट प्रेस संगठनको नेतृत्व हत्याउने रस्साकस्सी

आफूविरुद्ध 'फेक उजुरी' सार्वजनिक भएपछि अध्यक्ष बस्नेतले गत वर्षको जेठ ८ गते नै पार्टीलाई बुझाएको अडिट रिपोर्ट सार्वजनिक गरेका छन्…

घर भित्रको प्रदूषण र असुरक्षित बसाई

अर्को सम्झनु पर्ने कुरा भनेको कोठमा जलाएको धुप, बालेको कपुर र चुरोटको धुँवा हाम्रो स्वास्थ्यका लागि धेरै नै हानीकारक हुन । धुप…

तिलस्मीमा तिलस्मी खोज्दा

यस भित्र अनेकानेक घटना छन्, उहापोह छ । नत्र उपन्यास नभएर निबन्ध हुन्थ्यो होला । एउटा बालकको सकारात्मक जिद्दीले विछट्टै सम्पन्न र…

श्रद्धाञ्जली मणिदाइ !

मणि आफैं भन्थ्ये, ‘मेरो नशा–नशामा राष्ट्र बगेको छ, मैले सधैं नेपाललाई मनमा राखेर खेलेँ । अनि त्यसैले नाम र शान दिलायो ।’ हिजोआजका…

मानव प्रतिभाको आश्चर्यतम नमूना: पाणिनिको अष्टाध्यायी

पाणिनीय संस्कृत व्याकरणका चार भाग छन् । पहिलो हो- माहेश्वर सूत्र । दोस्रो हो- अष्टाध्यायी वा सूत्रपाठ । यसमा शब्दको विश्लेषण छ ।…

देश विकास र परिवर्तनको पथमा समय सान्दर्भिक शिक्षा

जनतामा गुणस्तरीय शैक्षिक पहुँच हुनु भनेकै देश द्रुततर गतिमा अगाडि बढ्न दह्रो मद्दत पुग्नु हो । विद्यार्थीहरुको शिक्षामा समग्र…

प्रधानमन्त्री ओलीका सबल र दुर्बल पक्ष

उनी देशलाई नाकावन्दीको आपत् आइपरेका बेला जनताको भावना वमोजिम दृढताको अभिभावकीय भूभिकामा अग्रणी देखिए । विगतमा उनले गरेका संघर्षको…

गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न नर्सको आह्वान

नेपाल नर्सिङ संघले वैशाख २३ गतेदेखि २९ गतेसम्मलाई नेपालमा नर्सिङ सप्ताहको रुपमा घोषणा गरी मनाइरहेको कुरा संघकी अध्यक्ष प्रा. तारा…

लाक्पा खेल्दै काङ्ग्रेस 

अरु पार्टी होचो भयो भने हाम्रो काङ्ग्रेस अग्लो भको देखिन्छ । अब अरुले खुट्टा टेक्नै दिएन भने त कस्को केलाग्छ । लड्छ नि बर्लङ्ग ।…

शिक्षक तालिममा प्रशिक्षार्थीका चासोहरु

पहिलो चासोको विषय थियो प्रशिक्षकको दक्षता । प्रशिक्षार्थीहरुले अधिकांश प्रशिक्षकको दक्षता सम्बन्धमा एकैरुपको धारणा बनाएको…