हाम्रै कथाहरूको कुरा बुधबार, बैशाख १७, २०७७ फिनिक्स चराको जस्तो जिन्दगी भइसक्यो । तपाईँले भनेझैं “लकडाउन गुरूकुल” मा बिलिन भएका कारण सान्सारिक रंगहरूसँगको सहवास टुट्यो ।…
हेमराज सत्य बिहिबार, बैशाख ११, २०७७ १. एउटा अर्को सत्य जेठो, छिमेकी बिर्खेले साँध मिच्याथ्यो जिल्लामा तारिख धाउँदैछ माइलो, विदेशको भूत चढ्या…
हेमराजका दुई बिम्बहरू आइतवार, बैशाख ७, २०७७ मैले नगाए दिनरात कति निरस हुन्थ्यो यो धर्ती मेरो नै सिको गरेर अहिले फूर्ति लाउँछ त्यो मान्छे यसै भन्दो हो झ्याउँकिरी
गैर-दार्शनिक गन्थन सोमवार, चैत्र २४, २०७६ अरू बेला पनि तपाईँ लगायत अन्य साथीभाइले नघच्घच्याएसम्म एक हरफ लेख्न काँडा उम्रिने मान्छे म। यो बन्दाबन्दीमा ‘हात जहाँ पायो त्यहीँ…
जनप्रतिनिधि मित्रलाई पत्र सोमवार, माघ २०, २०७६ उहिले गाउँमा सँगसँगै हुर्किँदा तँ-तँ को साइनो भएको कारण अहिले अधबैँसे हुँदा कम्तीमा ‘तिमी’ भनेर सम्बोधन गर्ने हक मिल्छ होला । यही…
नपढाएको विद्यार्थीलाई पत्र बुधबार, कार्तिक ६, २०७६ मैले नपढाएको प्रिय विद्यार्थी, मलाई थाहा छ, तिमी जताततै छौ । तर तिमीलाई थाहा छैन म यतै कतै छु । शायद तिम्रो र मेरो जम्काभेट…
प्राज्ञिक संस्कारको विनिर्माण बुधबार, अशोज १५, २०७६ 'माध्यमिक तहको भाइस प्रिन्सिपल छोडेर टिचिङ् असिष्टेण्ट हुन आउनु एक प्रकारको घटुवा भएको परिस्थिति होइन र? तपाईँ यसरी आफूलाई घटाएर…
अब कथा सुन्ने पालो हाम्रो मङ्लबार, भदौ १७, २०७६ त्यो भिड देशलाई र देशभित्रकै एउटा विश्वविद्यालयलाई विश्वास गरी भर्नानिहित संघर्ष पूरा गरेर आएका किशोर–किशोरीहरूको भिड हो ।…
एउटा सार्थक लडाईँको सुरूवात शुक्रबार, असार २०, २०७६ एउटा विधाको साँघुरो घेराभित्र रहेर अध्ययन अघि बढाउने क्रममा म दुनियाँमा विकसित अरू धेरै ज्ञानका श्रोतहरूबाट वञ्चित भएको छु ।…
मानविकीमा माथापच्चिसी मङ्लबार, जेष्ठ ७, २०७६ मानविकीले पढ्ने, सिक्ने, आलोचनात्मक ढंगले सोच्ने अनि अभिव्यक्तिका विविध रूपहरू सिर्जना गराउने पक्षलाई जोड दिन्छ । सिर्जना भनेको…