परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद
Browsing Tag

Hemraj

व्यवहारवादका हस्ती हेडसरलाई पत्र

डा. हेमराज काफ्ले । मैले विद्यालय छोडेको ३५ वर्ष बितिसक्दा तपाईंलाई आज अचानक पत्र लेख्न मन लाग्यो । प्रारम्भमै एउटा कुरा…

डा. हेमराज काफ्लेका दुई कविता

डा. हेमराज काफ्ले । परिवर्तन आउँछ जसोतसो अनि इतिहासको नाममा सदाका लागि छोडेर जान्छ केही खुसी, केही पिडा

जागीर वयष्क भएपछि

डा. हेमराज काफ्ले । दुईहजार सन्ताउन्न सालको भदौमा आनेकाने गर्दै शुरू गरेको मेरो माष्टरी जागिर आजबाट बयष्क भएको छ । एक्काईस वर्ष…

फैलिएको धर्ती देऊ

डा. हेमराज काफ्ले । मलाई यही आगन प्यारो, पूरा आकाश तिमी लेऊ, मैलिएको माटो सही, फैलिएको धर्ती देऊ ।

हेमराज काफ्लेका दुई कविता

हामी बस्ने घर खोइ त, भत्किएर गयो? इँटा ढुङ्गा खन्डहर चिनु मात्र रह्यो? कसले खोज्यो अंशबण्डा, कसको के हो भाग? खण्ड खण्ड छुट्याउने…

फलको आशा पनि गर

डा. हेमराज काफ्ले । तिमी कर्म गर‌ फलको आशा‌ पनि गर । फल मिले खुसी होऊ यत्ती खुसी कि सबथोक छोडेर दुईचार हप्ता मोज गर ।

हाम्रो आगत

डा. हेमराज काफ्ले । एउटा पुस्ता थियो, हामीभन्दा अघि थियो, हामी उसको पछि-पछि थियौँ, ‘हाम्रो विगत थियो, र त वर्तमान छ’ उसले यही…

दुई टुक्रा कविता

डा. हेमराज काफ्ले गौँथलीले बिष्ट्याएको झोंकमा घरको छानामा राँको झोसेर आँगनमा मादल ठोक्दै नाच्दै गाएथ्यो रे कसैले: “खुचिङ् पर्‍यो…

मेरो गाउँप्रति गीति समर्पण

डा. हेमराज काफ्ले । धेरै पछि गाउँ गएँ, एकलै डुलेँ बन-पाखा, यस्तो लाग्यो भेट भए, छुट्टिएका मीतहरू

गैर-भौगोलिक माहोलबाट

डा. हेमराज काफ्ले । मलाई बेलाबेला यस्तो लाग्छ, मौका पर्छ र सम्भव हुन्छ भने सयौं मानिसले गरिरहने कामभन्दा अलग काम गर्न सकियोस्, अलग…