अझै बाँकी छन् शनिबार, बैशाख १८, २०७८ प्रजातन्त्रमा हेर्नोस् प्रजा र तन्त्र बाँकी छन् लुटेराले अझै लुट्न त्यस्ता धेर मन्त्र बाँकी छन् गणतन्त्र, लोकतन्त्र…
रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानद्वारा २०१९ र २०२० विभिन्न पुरस्कार वितरण बुधबार, बैशाख १५, २०७८ झापा । रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानले २०७८ साल वैशाख १४ गते मंगलवार विर्तामोड, झापामा एक समारोहबीच सन् २०१९ र सन् २०२०…
बर्जुवा शिक्षा बहिस्कारको लहर बुधबार, बैशाख १५, २०७८ प्रा.डा. मुकेशकुमार चालिसे । तत्कालीन समयमा भारतबाट प्रकाशित केही पत्रपत्रिकाहरुमा चारु मजुमदारका केही भनाइहरु छापिएका हुन्थे ।…
डा. पाण्डेद्वारा लिखित ‘रुपान्तरणमुखी सिकाईको शैद्धान्तिकरण’ पुस्तक विश्व बजारमा मङ्लबार, बैशाख १४, २०७८ काठमाडौं । विश्व पुस्तक दिवस (अप्रिल २३, २०२१) का दिन डा. काशिराज पाण्डेद्वारा अंग्रेजी भाषामा लिखित ‘रुपान्तरणमुखी सिकाईको…
माधवहरुको लिङ्ग के– एमाले कि माओवादी ? आइतवार, बैशाख १२, २०७८ देखिस् भिरघरे ! हाम्रो प्रचण्डले कमाल गरे । एमालेको एउटा झुण्ड माओवादीमा मिसिन आउने भयो । माधव नेपालको झुण्ड गुटुङटुङ दौडिदै छ ।…
जीवनको रङ्ग शनिबार, बैशाख ११, २०७८ समाज यसै भन्छ, बुढ्यौलीमा प्रेम गर्नु पाप हो रे । हो मा हो नमिलाउ है यो त अभिसाप हो रे । एक्लो हुनुको पिडा…
भेट्न आए मलाई शनिबार, बैशाख ११, २०७८ आमा सम्झी खुरुखुरु पुगेँ भेट्न ती सानिमा म झल्को मेट्ने गहन ममता खोज्न दौडी पुगेँ म ढोगी भेटी कति कति कुरा भित्रका खोल्न पाएँ…
वितृष्णा शनिबार, बैशाख ११, २०७८ एउटी गर्भवती महिला ज्योतिषको घरमा गई सोधी, 'यो गर्भमा के छ? बन्छ के यो पछि गई' ? ज्योतिष भन्छ, 'बधाई छ, छोरो हुन्छ…
लु बधाई छ नयाँ सरकार बन्ने भयो ! आइतवार, बैशाख ५, २०७८ काका ! काठमाडौंमा जात्राको मौसम छ । मानिसहरु बगुन्द्र भेला हुन्छन् । कोरोना भाइरस अर्कै रुप धारण गरेर नेपाल प्रवेश ग¥यो भनेर…
अम्बिकादेवी ओली स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार दधिराम सुवेदी सम्मानित शनिबार, बैशाख ४, २०७८ झापा ।सामुदायिक सञ्चार र मोफसलमा लामो समयदेखि नेपाली प्रत्रकारिता क्षेत्रमा क्रियाशील रही उल्लेखनीय सेवा पु¥याए वापत दाङ्ग, घोराही…