परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

नशालु ती आँखा

नशादार आँखा, नशादार बोली कलेजी जलाई रहन्छन् नपोली। तिखा मर्मभेदी परेली रहेछन् चलाई रहन्छ्यौ नबोली नबोली। * अँधेरी निशामा…

निशाको कालो प्रहर

चमेरा नै बस्छन् सबतिर यहाँ वाग बनमा गयो खाने बेला हद विरहले ढाक्छ मनमा परे ज्ञानी ध्यानी प्रियजन सबै घोर दुखमा निशाको कालो नै…

बल्झिएर रोएँ !

आज पनि तिमीलाई सम्झिएर रोएँ रुँदारुँदै निदाएँछु, ब्युँझिएर रोएँ। नरोउँ भन्दा पनि आफैँ लाग्दो रै'छ मायाँ जताततै तिम्रै…

आमा–बुवा कहिल्यै मर्नुहुन्न

आमा–बुवा कहिल्यै मर्नुहुन्न  पहिले छुट्टै शरीर हुनुहुन्थ्यो, अहिले हुनुहुन्न । म मेरो अनुहार ऐनामा गहिरिएर नियाल्छु …

मोरङ्गमा कोरोना विरुद्ध सामुदायिक सचेतना अभियान

विराटनगर । स्थानीय समुदायमा कोरोनासम्बन्धी सचेतना फैलाउने उद्देश्यले मोरङको रतुवामाई नगरपालिका ५ र ८ का स्थानीय युवा समूहले कोरोना…

कोरोना र जेष्ठ नागरिक

कोरोना बीच जेष्ठ नागरिकको भारी सुरक्षा गरौँ श्रद्धाभाव ठूलो लिएर दिलमा सद्भावनाले भरौँ बस्दा आपस भीडभाड नगरौँ सर्वत्र…

आमाको आशीर्वाद

तिमी हाँसे पो मन हाँस्छ तिमी नाचे पो मन नाच्छ आमा, म सदैब तिम्रो आशीर्वादको  प्यासी छु, प्यासी हुँ । आमा, तिमी जीवनकै…

बृद्धावस्थाको दुखेसो

आश्चर्य यो जीवन लाग्न थाल्यो तातो सबै रक्त कता हरायो दौडेर नाघ्यौं उहिले पहाड सर्दैन गोडा अब सात हात ।१ …

साम्यवादको नक्कली रटान

समाजवाद ल्याउँछौं उठौं लडौं भनीकन सगर्व वर्ग भेदको कुरा सिकाइयो किन? लुकेर वर्गशत्रुको बिचौलीया बने पनि समाजवाद लक्ष्य…

के लेख्छौ कविजी ?

साँझको बेला अध्याँरो कोठा, झ्यालको छेउ कविजी  भोको पेटले, सुकेको ओठले के लेख्छौ कवि जी ? सुकेको गाला, बसेको कन्चट, धमिलो…