परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

धरापमा नैतिकता

मनुष्यमा मानवता छ मैलिदो समाजमा दुच्छरता छ फैँलिदो भयो खडेरी शुभ काम काजको धरापमा नैतिकता छ आजको॥१ चलाउँदै नाउ छ…

आरन  हेर्न  आएँ

बढ्दै उमेर जब पुग्दछ काट्छ सीमा घट्दै गए बल बुता गति हीन छाया संसार यो कति थियो रस राग युक्त सारा कुरा अब भए सपना विचित्र ।१…

दिव्य आह्वान मेरो

छोडौं इच्छा अब दिनदिनै देश छोडेर जाने यै माटोमा श्रम दिन सके फल्छ अमृत खाने फालौं हामी सब जन मिली देश डस्ने अँधेरो हाम्रा…

आँखा अस्पताल र भित्री आँखा

आँखा जीवनको महत्तम कडी यो ज्योति हो चक्षु हो आँखाले सबथोक देख्दछ यता ढोका कता पट्टि हो यो संसार चिनाउने नयन हे देखाउँछौ ईश्वर…

झगडा र यसले जीवनमा पार्ने प्रभाव

सही तरीकाले सुल्झाएको झगडा पश्चात पनि झगडियाबिच राम्रो सम्बन्ध कायम हुन सक्दछ । अझ दुई पक्षबीचको सम्बन्ध गहिरो बन्न सक्दछ । गुण र…

यो देश नेपालमा

जाने भो पहिचान नै मुलुकको नामर्दको चालमा थाले हेलिन आज देश जनता गुज्रेर कङ्गालमा जस्ले प्राण पखेरु आहुत गरे उत्सर्गको चालमा…

धर्म परिवर्तन

क्रिश्चियन बनेकी लक्ष्मी भाउजुलाई, बिहानै घण्टी नबजाई चित्त बुझ्दैन । पल्लाडाँडे सार्की दाइ भन्दै थिए -  "हामी…

बुढ्याइँ दुखेको छ मेरो !

बडो दुःखले आर्जिएको छ जेथा खपेका अनेकौं थियौं पीर बेथा उठेका निकै नै थिए धेर ठेला गरेका सबै काम धन्दा र मेला ।१ …

च्यातिएको रुपियाँ

रुपियाँ च्यातेर आधा टुक्रो सँगै राखेपछि ऊ भन्छ, उसकै आधा नोट चल्छ किनकि उससँग बायाँपट्टि लेखिएका सुरक्षित नम्बर छन् । …

मिलेन दक्ष सारथी

ढलेर देशको मियो हुँदैछ ताडना अति समर्थवान छैन क्वै गरेर लोकसम्मति चुनावबाट तोकिने भए रथी अदक्ष ती उतार्न देश कक्षमा मिलेन…